पपुवा न्यु गिनीमा ७.२ म्याग्नीच्युडको भूकम्प

वासिङटन / पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको...

भेनेजुयलामा राजनीतिक संकट

एजेन्सी / अमेरिकाको सक्रेटरी अफ स्टेट (विदेश मन्त्री समानार्थी) माइक पोम्पेओले भेनेजुयलाका राष्ट्रपतिलाई अपदस्थ गर्नको लागि अमेरिकासँग धेरै विकल्प रहेको बताएका छन् । उनले कुटनीतिक, राजनीतिक र अन्य दवावमूलक विकल्पका साथसाथै सैन्य कारबाहीको विकल्प...

कोरियाली प्रायःद्वीपको विषयमा वार्ता हुने

सोल / कोरियाली प्रायःद्वीपको विषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार राति टेलिफोन वार्ता हुने भएको छ । दक्षिण कोरियाको ब्लू हाउसले उक्त जानकारी दिएको छ । अमेरिका...

वैज्ञानिकको चेतावनी पृथ्वीबाट १० लाख जीवको अस्तित्व खतरामा

एजेन्सी / पृथ्वीका झन्डै १० लाख जीव लोप हुने खतरामा पुगेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्। सोमबार सार्वजनिक भएको राष्ट्रसंघीय प्रतिवेदनमा मानव जातिले गरिरहेको आधुनिक सभ्यताको विकासले प्राकृतिक दुनियाँमा पारेको प्रभावल र आर्थिक वृद्धिको मुर्खतापूर्ण...

अक्षय कुमारद्धारा फानी चक्रवात पीडितलाई १ करोड प्रदान

एजेन्सी  / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गैर राजनीतिक अन्तरवार्ता गरेका र मतदान नगरेका कारण आलोचकको निशानामा आएका फिल्म अभिनेता अक्षय कुमारले ओडिशामा आएको फानी चक्रवातका पीडितका लागि एक करोड भारु दान दिएका छन् ।...

अन्तर्राष्ट्रिय दवावपछि म्यानमारले रिहा गर्‍यो रोयटर्सका दुई पत्रकार

एजेन्सी / म्यानमारले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका दुई पत्रकार वा लोन र क्वा सोए ओलाई मुक्त गर्ने फैसला गरेको छ । ती दुई पत्रकारलाई ‘अफिसियल सेक्रेट एक्ट’ उल्लंघन गरेको आरोपमा सात महिनाअघि सात वर्षको...

श्रीलंकामा २ सय धर्मगुरुसहित ६ सय देश निकाला

काठमाडौं-  श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ । इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको हो । गृहमन्त्री बी।...

रूसी विमानमा आगो लाग्यो, ४१ को मृत्यु

काठमाडौं- रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको रुसी समाचार संस्थाले जनाएका छन्। रुसी स्वास्थ्य मन्त्रालयले छ जना...

मिसाइल परीक्षणमा सहभागी भए उत्तर कोरियाका नेता किम

एजेन्सी / उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किम जोङ अनले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरेको जानकारी दिएको छ । होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिवार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको छ ।...

इरानी राष्ट्रपतिका भाइमाथि अनिश्चितकालिन जेल सजायको फैसला

एजेन्सी / इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ । भ्रष्टाचारको अभियोगमा सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाएको छ । ‘कतिपय...

RECENT POSTS

HOT NEWS