जीवन बदल्ने सवालमा कार्ल माक्र्सका योगदान के छन् ?

एजेन्सी / प्रत्येक वर्ष मे ५ मा कार्ल मार्क्स जन्मोत्सव मनाइन्छ । यस वर्ष परेको मार्क्सको जन्मको २०१ औं वर्षगाँठमा विश्वभर विभिन्न कार्यक्रम छन् । अन्याय, अत्याचार र असमानताको अन्त्य चाहने प्रत्येकका लागि कार्ल...

फानी चक्रवातका कारण १६ जनाको मृत्यु

एजेन्सी / भारतको ओडिशामा चक्रवाती आँधी फानीका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म १६ जना पुगेको छ । राज्यका लगभग १० हजार गाउँ र ५२ शहरी क्षेत्रमा राहत र पुनर्वासको कार्य युद्धस्तरमा चलिरहेको छ ।...

यी शासकहरुले साधारण महिलासँग विवाह गरे

एजेन्सी  / केही दिन अघि मात्रै थाइल्याण्डका राजाले आफ्ना अंगरक्षक सुथिदासँग विवाह गरेका छन् । सुथिदा पहिले विमान परिचारिकाको रुपमा काम गर्थिन् । यस विवाहको संसारभरी निकै चर्चा विषय बन्यो । यद्यपी, कुनै शासकले...

दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि चुनावी कार्यक्रमै थप्पड

नयाँदिल्लीका मुख्यमन्त्री तथा आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवालमाथि थप्पड हानिएको छ। चुनावी र्‍यालीमा रहेका वेला मुख्यमन्त्री केजरीवालले पश्चिम दिल्लीको मोतीनगर इलाकामा थप्पड हानिएको हो। त्यसबेला उनी आमआदमी पार्टीका उम्मेदवार बलवीर सिंह जाखडका साथमा प्रचार...

भारतमा भारी वर्षाका कारण तीनको मृत्यु

एजेन्सी / भारतमा फानीको प्रभाव राति ८ बजेपछि विस्तारै कम हुँदै जाने भएको छ भने भारी वर्षा भएर बाढी आउने मौसम विभागको अनुमान छ । भारतको बंगालको खाडीमा आज आएको चक्रवाती तुफान फानी कारण...

सोलोमोन द्वीपमा ६.१ म्याग्नीच्यूडको भूकम्प

सिड्नी / सोलोमोन द्वीपमा आज शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । उक्त भूकम्पका कारण हालसम्म सुनामीको...

वैज्ञानिकले हिमाली क्षेत्रमा आदिमानव पछि शेर्पा–तिब्बती भए

एजेन्सी / वैज्ञानिकहरूले हिमाली क्षेत्रमा आदि मानव डेनिसोभान्स बस्ने गरेको पत्ता लगाएका छन्। तिब्बतमा भेटिएको एउटा अस्थिपञ्जरको अध्ययन गरी उनीहरुले डेनिसोभान्स उच्च हिमाली क्षेत्रमा बस्ने पत्ता लगाएका हुन्। यसअघि यस प्रकारको कठिन मौसमी अवस्थामा...

चिकित्सकले एचआइभी सारेको आरोपमा डाक्टर पक्राउ

कराँची /  पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो...

लिबियामा हिंसामा ३९२ को मृत्यु

त्रिपोली /  संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु भएको छ । यसका साथै एक...

ओडिसामा समुद्री फानी, ८ लाख मानिसलाई सारियो

नयाँ दिल्ली- समुद्री आँधी फानीले भारतको तटवर्ती राज्य ओडिशाको पुरीमा शुक्रवार बिहान ८ बजेदेखि १२ बजेभित्र प्रहार गर्दैछ। आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको छ। बङ्गालको खाडीको ओडिसा तटीय क्षेत्रमा बनेको सो समुद्री आँधी झन्डै...

RECENT POSTS

HOT NEWS