आफू मरेर थुप्रै साथीहरुको ज्यान जोगाउने छात्र

एजेन्सी / संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लोट क्याम्पसको कक्षाकोठाभित्र घुसेका बन्दुकधारीलाई राइले होवेल नामका एक युवाले आक्रमण गरेको पुलिस एवं होवेल परिवारले जानकारी दिएको छ । २१ वर्षे होवेलले बन्दुकधारीलाई ढलाउन...

सेल्फी लिनेक्रममा रेलले लियो ३ किशोरको ज्यान

नयाँदिल्ली / भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् । प्रहरीका अनुसार...

भारतको महाराष्ट्रमा माओवादी आक्रमणमा १६ प्रहरीको मृत्यु

एजेन्सी / भारतको महाराष्ट्रमा माओवादी आक्रमणमा परेर १६ भारतीय प्रहरीको मृत्यु भएको छ । महाराष्ट्रको गढचिरौलीमा भएको माओवादी आक्रमणमा परेर १६ प्रहरीको मृत्यु भएको हो । माओवादी अति प्रभावित क्षेत्रको रुपमा रहेको गढचिरौलीमा आक्रमणकारीहरुले...

अमेरिका–तालिवानबीच वार्ता सुरु

काबुल /  अफगानिस्तानमा युद्धरत तालिवान विद्रोही र अमेरिकी प्रतिनिधिहरुबीच नयाँ चरणको शान्तिवार्ता आज बुधबारदेखि कतारमा हुँदैछ । तालिबानीका एक अधिकारीले वार्तामा अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा छलफल हुने बताए । हालैका महिनाहरुमा दुबै पक्षबीच ६...

भेनेजुएलाका राष्ट्रपति भाग्ने तयारीमा

एजेन्सी / अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान पश्चात राष्ट्रपति निकोलस मडुरो क्युबा निर्वासनमा जान तयार भएको दाबी गरेका छन् । तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भएको...

अच्चमको बदलाः ८ वर्षका बालकले साढे एक वर्षे अबोधको ज्यान लिए

एजेन्सी / दिल्लीमा हत्याको एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ जहाँ आपसी विवादमा एक आठ वर्षका बच्चाले एक शिशुको हत्या गरेको भारतीय मिडिया आजतकले जनाएको छ । ती अबोध बालकको गल्ती यो थियो...

अफगान राष्ट्रपति घानीले बोलाए विन लादेनका साथीको अध्यक्षतामा विशेष परिषद बैठक

एजेन्सी / काबुल– अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले सोमबार तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी लोया जिर्गा (विशेष परिषद) को बैठकको शुभारम्भ गरेका छन् । बैठकमा तालिवान समूहसँग भइरहेको वार्तामा साझा धारणा बनाई सहमति जुटाउने प्रयास...

जापानका सम्राट अकिहितोद्वारा राजगद्दी परित्याग

एजेन्सी / जापानका सम्राट अकिहितोले राजगद्दी परित्याग गरेको छ । टोक्योस्थित इम्पेरियल प्यालेसमा आयोजित एक कार्यक्रमबीच उनले यसको घोषणा गरेका हुन् । सम्राटका रुपमा आफ्नो अन्तिम सार्वजनिक सम्बोधनमा अकिहितोले आफ्नो ३० वर्षे शासनमा जनताले...

आईएस नेता बगदादीको भिडियो सार्वजनिक श्रीलंकाको आक्रमणबारे उल्लेख

एजेन्सी / भूमिगत आईएस नेता अबु बकर अल–बगदादीको एक प्रोपोगाण्डा सार्वजनिक भएको छ । पाँच वर्षपछि पहिलो पटक उनको भिडयो बाहिरिएको हो । अहिलेको भिडियोमा बगदादीको दोस्रो भिडियो सार्वजनिक हो । पूर्वी सिरियामा रहेको...

इरानमा बलात्कारको आरोपमा दुई किशोरलाई गोप्य रुपमा फाँसी

एजेन्सी  / इरानले १८ वर्ष मुनिका दुई किशोरलाई बलात्कारको आरोपमा गोप्य रुपमा फाँसी दिएको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । एम्नेस्टीले अन्तरराष्ट्रिय कानून र बालबालिकाको अधिकार भंग गरेको भन्दै यसको चर्को विरोध गरेका छन् ।...

RECENT POSTS

HOT NEWS