राष्ट्रपति भएदेखि डोनाल्ड ट्रम्पले बोलेका १० हजार झूट

न्यु योर्क/ सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेका छन् । वासिन्टन पोष्टका तथ्य–नगरानीकर्ताले गन्ती मापन गरेका थिए । सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी र गलत सूचना...

जासुसी आरोपका कारण जेलभित्रै आत्महत्या

एजेन्सी  / संयुक्त अरब इमिरेट्स (यूएई) को जासुसीको आरोप लागेकाले एक व्यक्तिद्धारा टर्कीको जेलमै आत्महत्या गरेका छन् । यसबारे टर्कीको सरकारी एजेन्सी एनादोलुले सोमबार जानकारी दिएको छ । तर ती युवकका दाइले उनको हत्या...

पाँच वर्षपछि बग्दादीको भिडियो सार्वजनिक, इराकमा हारको बदला लिन श्रीलंकामा हमला

काठमाडौं- इस्लामिक स्टेट (आईएस) का नेता अबु बकर अल बगदादीले इराकमा पराजित भएको बदला लिन श्रीलंकामा हमला गरेको जनाएको छ। एक भिडियो सार्वजनिक गर्दै आईएसले इराकको बागुजमा पराजित भएको स्वीकार गरेको छ। अन्तिम गढ मानिएको...

नाकबाट पानी पिएर आँखाबाट पिच्करी फाल्ने व्यक्ति (भिडियोसहित)

चीनमा एकजना व्यक्तिको अनौठो क्रियाकलापको भिडियो अहिले चर्चामा छ । कुङ्ग फू खेलका प्रशिक्षक समेत रहेका ती व्यक्तिको यस्तो अद्भुत क्षमता छ कि उनले नाकबाट पानी र दुध पिएर आँखाबाट निकाल्न सक्दछन् । उनले...

एक वर्ष पहिले थाहा थियो अमेरिकालाई बोइङ ७३७ म्याक्स जहाजको कमजोरीबारे

एजेन्सी /  बोइङ ७३७ म्याक्स जहाज ६ महिनाको फरकमा दुर्घटना भए । दुर्घटनामा विमानमा सवार सयौँको ज्यान गएको थियो । प्रारम्भिक अनुसन्धानबाट विमानको ‘एन्टी–स्टलिङ’ प्रणालीमा रहेको खोटले दुर्घटनामा भूमिका खेलेकोजस्तो देखिएको छ । अहिले...

श्रीलङ्कामा बुर्का लगाउन प्रतिबन्ध

एजेन्सी / गत साता श्रीलङ्कामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटन भएपछि श्रीलङ्काली सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ । गत हप्ता तीन चर्च र तीन होटलमा भएका आतङ्ककारी आक्रमणपछि...

इन्डोनेशिया निर्वाचनमा खटिएका २७२ कर्मचारीको मृत्यु

काठमाडौं- इन्डोनेसियामा गत हप्ता भएको आमनिर्वाचनको मत गणनाको क्रममा २७२ जनाको मृत्यु भएको छ । अझै १ हजार ८७८ जना कर्मचारीहरु विरामी परेको एक अधिकारीले जनाएको छ । मतगणनामा खटिएका अधिकांश कर्मचारी थकाइसमबन्धी समस्याबाट पीडित...

यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाईते

क्यालिफोर्निया- अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् । गोली लागेर...

भाजपाका उम्मेद्धार गम्भिरमाथि गम्भिर आरोप लगाउदै मुद्दा दायर

पूर्वी दिल्लीमा आम आदमी पार्टीका उम्मेदवार अतिसीले भारतीय जनता पार्टीका उम्मेदवार तथा क्रिकेटर गौतम गम्भिरबिरुद्ध आपराधिक उजुरी दर्ता गराएकी छिन् । गम्भिरसँग दुईवटा स्थानबाट भोटर कार्ड रहेको उनको आरोप छ । गम्भिरसँग दिल्लीको करोल...

दिदीबहिनीमाथि यौन दुर्व्यवहारको आरोपमा नारायण साई दोषी करार

एजेन्सी / गुजरातको सुरतस्थित आश्रममा दुई दिदीबहिनीमाथि यौनदुर्व्यवहार गरेको आरोपमा अदालतले शुक्रबार आसारमका छोरा नारायण साईलाई दोषी करार गरेको छ । यसको सजाय ३० अप्रिलका दिन सुनाइदैछ । यस मामिला ११ वर्ष पुरानो हो...

RECENT POSTS

HOT NEWS