श्रीलंकामा श्रृंखलाबद्ध बम आक्रमणका मुख्य योजनाकार मारिए

एजेन्सी / गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका आक्रमणकारी मारिएका छन् । शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले खुलासा गरेका छन् । राष्ट्रपति सिरीसेनाका अनुसार आक्रमणका मुख्य योजनाकार जहरान हाशिम कोलम्बोको शांगरी ला होटलमा हत्या...

राष्ट्रपति बसिरको घरबाट अर्बौं विदेशी मुद्रा बरामद

सुडान /  सुडानका अपदस्थ  राष्ट्रपति ओमर अल बसिरको घरमा ठूलो मात्रामा अवैध रकम बरामद गरिएको छ । राष्ट्रपति पदबाट अपदस्थ गरिए लगत्तै उनको निवासमा अर्बौं अमेरिकी डलर बराबरको अवैध मुद्रा बरामद गरिएको हो । बरामद...

कार भित्र यौन सम्पर्क गर्दागर्दै मृत्यु

एजेन्सी / पश्चिम जर्मनको एक सहर बोटरोपमा ३९ वर्षे पुरुष र ४४ वर्षे महिला यौन सम्पर्क गर्दागर्दै मृत अवस्थामा फेला परेका छन् । कार भित्रमा नग्न अवस्थामा मृत फेला परेका उनीहरु यौन सम्पर्क गर्दा...

गेटाफेसँग रियल म्याड्रिड गोलरहित बराबरी खेल्यो

एजेन्सी / स्पेनिस लागि लिगा अन्तरगत बिहिबार राति भएको खेलमा रियल मड्रिड गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ। जितसँगै गेटाफे शीर्ष ४ मा उक्लिएको छ भने मड्रिड ऊ भन्दा एक स्थानमाथि रहेको छ। समान ३४...

श्रीलङ्कामा मृतकको संख्या १०० घट्यो

एजेन्सी / श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा मृत्यु हुनेको संख्यामा संशोधन गर्दै मृतकको आँकडा एक सयले घटाइदिएको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार बिस्फोटमा मृत्यु हुनेको संख्या लगभग दुई सय ५३ रहेको छ...

साइप्रसका सेनाले सात महिलाको हत्यामा एक नेपाली हुनसक्ने

एजेन्सी / साइप्रसमा एक व्यक्तिले सात महिलाको हत्या गरेको आरोप स्विकारेका छन् । स्थानीय मिडियाले यसलाई साइप्रसमा भएको ‘श्रृङ्खलाबद्ध हत्याको पहिलो मामला’ बताइरहेका छन् । दुईवटा शव यसै महिना बाटोमा भेटिएका थिए भने तेस्रो...

विमान मर्मतको क्रममा आगलागी

एजेन्सी / दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको (बोइङ ७७७) विमान मर्मतको क्रममा बुधबार राती आगलागी भएको छ । उक्त दुर्घटना दिल्ली एयरपोर्टमा भएको हो । कोही पनि नभएको विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी...

फोहोर फिर्ता नलगे क्यानाडाविरुद्ध युद्ध गर्ने : फिलिपिनी राष्ट्रपति

एजेन्सी / फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले आफ्नो देशको बन्दरगाहमा ६ वर्षदेखि छाडिएको क्यानडेली फोहोरका कन्टेरहरु तत्काल फिर्ता लग्नुपर्ने जनाएका छन् । यसो नगरेको खण्डमा आफू क्यानडाविरुद्ध ‘युद्ध घोषणा’ गर्न तयार रहेको दुतेर्तेले चेतावनी दिएका छन्...

बेलायतका दुई ठुला कम्पनीहरु गाभिने निर्णय खारेज

एजेन्सी / बेलायतको प्रतिस्पर्धा एवं बजार प्राधिकरणले दुईवटा सुपरमार्केट गाभिने निर्णयलाई बिहीबार खारेज गरिदिएको छ । सामानको मूल्य बढ्ने र उपभोक्तालाई छनौटको अवसर गुम्ने भन्दै प्राधिकरणले विशाल सुपरमार्केट कम्पनीहरु सेन्सबरीज र वाल्मार्टको स्वामित्वमा रहेको...

तालिबान लडाकु विरुद्धको कारबाहीमा १७ को मृत्यु

एजेन्सी / तालुकान– अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीका क्रममा तालिबानका जिल्ला कमाण्डर मवलावी रजाकसहित १७ जनाको...

RECENT POSTS

HOT NEWS