उत्तर कोरियाली नेता किम र रुसका राष्ट्रपति पुटिन वीच भेटवार्ता हुने
एजेन्सी / रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् । राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले...
दक्षिण अफ्रिकामा भीषण बाढीका कारण ५१ जनाको मृत्यु
एजेन्सी / दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गरेका छन् । दक्षिण अफ्रिकामा हालका दिनहरुका भारी वर्षाले सताएको र सोही कारण गत हप्ताबाट दक्षिण...
कोमाबाट २७ वर्षपछि ब्यूँझिइन् महिला
एजेन्सी /संयुक्त अरब इमिरेट्स (यूएई) की एक महिला २७ वर्षपछि निकै चमत्कारिक ढङ्गले कोमाबाट ब्यूँझिएकी छिन् । सन् १९९१ मा भएको सडक दुर्घटनामा सख्त घाइते भएकी थिइन् । मुनिरा अब्दुल्ला, दुर्घटनाका बेला ३२ वर्षकी...
भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा शक्तिशाली भूकम्प
एजेन्सी / भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो ।
स्थानीय समयअनुसार बिहान १ बजेर...
श्रीलङ्का आक्रमणमा ४५ बालबालिकाको मृत्यु : राष्ट्रसङ्घ
एजेन्सी / श्रीलङ्कामा आइतबार भएका विष्फोटमा करिव ३२० जनामध्ये कम्तीमा ४५ जना बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घीय बालबालिका कोष (यूनिसेफ) का प्रवक्ता क्रिस्टोफ बौलीराकले जेनेभामा सञ्चारकर्मीसँग भन्नुभयो, श्रीलङ्का आक्रमणमा मारिने...
आक्रमणको चेतावनी पहिले नै प्राप्त भएपनि प्रधानमन्त्रीसम्म जानकारी किन गराइएन ?
श्रीलंका / श्रीलंकाको राजधानी कोलम्बोसहितका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलहरुमा आइतबार शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती बम आक्रमणको चेतावनी पहिले नै प्राप्त हुँदा पनि सुरक्षा व्यवस्था चुस्त नपारिएका कारण ठूलो मानवीय क्षति भएको...
फिलिपिन्सको जाम्बालेस शक्तिशाली भूकम्प
एजेन्सी / फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६।३ म्याग्नीच्यूडको रहेको छ । भूकम्पको केन्द्र जमिनको...
श्रीलङ्कामा सोमबार रातिदेखि सङ्कटकालको घोषणा
एजेन्सी / कोलम्बो– श्रीलङ्कामा भएको शृङ्खलाबद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्धारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागुहुनेगरी सङ्कटकाल लागु हुनेछ । आइतबार भएका विस्फोटनका...
चीनको बेल्ट एण्ड रोड बहिष्कार गर्ने भुटानको निर्णय
एजेन्सी- भुटानले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई) को दोस्रो सम्मेलन बहिष्कार गर्ने निर्णय गरेको छ। अप्रिलको अन्तिममा चीनको राजधानी सहर बेइजिङमा हुन गइरहेको सम्मेलनमा भुटानले सहभागी नहुने निर्णय गरेको हो।
यस विषयमा...
सामाजिक सञ्जाल प्रतिबन्ध ! श्रीलंकामा निरन्तर विस्फोट पछि कर्फ्यू आदेश जारी
काठमाडौं- आज बिहानैदेखि भएको श्रृङ्खलाबद्ध विस्फोटका कारण श्रीलंका सरकारले कोलम्बो सहित देशका विभिन्न स्थानहरुमा कर्फ्यू आदेश जारी गरेको छ । श्रृङ्खलाबद्ध विस्फोटका कारण ठूलो संख्यामा नागरिकहरुको हताहती भएपछि श्रीलंका सरकारले कर्फ्यू आदेश जारी गरेको...
























