श्रीलंकामा बम आतंक : ६ ठाउँमा बम विस्फोट, २५ जनाको मृत्यु २०० घाइते
श्रीलंका / श्रीलंकाको राजधानी कोलम्बोस्थित केही गिर्जाधर ९चर्च० र होटलमा भएको आक्रमणमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ३ ओटा गिर्जाघर र २ होटल तथा अन्य ठाउँमा गरी ६ वटा...
श्रीलंकाका चर्च र होटलमा श्रृंखलावद्ध विस्फोट
काठमाडौं- श्रीलंकामा इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको छ । घटनामा धेरै मानिस हताहत भएको अनुमान छ । बीबीसीका अनुसार ६ पटक विस्फोटको आवाज आएको छ ।
समाचार एजेन्सी...
टोटनह्याम क्लब ५७ वर्षपछि सेमिफाइनलमा
एजेन्सी / च्याम्पियन्स लिग सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब लिभरपुल साथै नेदरल्याण्ड्सको क्लब आयाक्स र इंग्लिस क्लब टोटनह्यामबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलले पोर्टोलाई ४–१ ले...
भारतको जेट एयरवेजका घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द
एजेन्सी / भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा बन्द गरेको छ । इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान...
मुकेश अम्बानी सय प्रभावशाली व्यक्तिको सूचीमा
एजेन्सी / रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी टाइम म्यागजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएको छ । टाइमले बुधबार नेता, कलाकार, व्यापारी, असाधारण व्यक्तित्वलगायतको सूचीमा सय व्यक्तिको नाम सूचीकृत गरेको छ । मुकेश अम्बानीको...
पाकिस्तानमा बस आक्रमणमा परि १४ यात्रुको मृत्यु
एजेन्सी / पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेको छ । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए ।
आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका...
आजबाट जेट एयरवेजको घरेलु तथा अन्तर्राष्ट्रिय उडान बन्द
काठमाडौं - भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेको छ। भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगित गरेको हो।
इन्धन र...
फ्रान्सको नोट्र–डाममा आगो निभाउन महत्वपूर्ण थियो त्यो ३० मिनेट
एजेन्सी / करिब आठ सय ५० वर्ष पुरानो भवन जलिरहेदा शहरका मानिसहरुका मनपनि जिलिरहेको थियो । उक्त भवन कसैको घर थिएन तर क्रिश्चियन धर्मावलम्बीको आस्थाको केन्द्रबिन्दुका साथै शहरको पहिचान पनि । पेरिसको चर्चित नोट्र...
यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले प्रयोग गरे ‘भिटो’
एजेन्सी / साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गरेका...
बालबालिका बलात्कारको आरोपमा ७१ वर्षीय पक्राउ
एजेन्सी / अमेरिकाको लुइसियानामा १ सय पटकभन्दा बढी बालबालिकामाथि बलात्कार तथा यौन शोषण गरेको आरोपमा ७१ वर्षीय व्यक्ति पक्राउ परेका छन् । कयौँ दशकअघि गरेको कुकृत्यबारे एक पीडितले उजुरी दिएपछि पाइनभिल्लेका हार्भे जेसेफ फाउन्टेन...

























