दक्षिण कोरियामा जथाभावी छुरा प्रहारबाट पाँचको मृत्यु १३ घाइते
सियोल / दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । त्यस्तै अरु १३ जना छुरा प्रहारबाट नराम्ररी...
विमान दुर्घटना भएर घरमाथि खसेपछि……
चिली / मङ्गलबार बिहान चिलीस्थित आर्किपेलागोस कम्पनीको हवाई जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।आइल्यान्डर बीएन–२ बी–२७ विमान दुर्घटना भएको हो।
पुर्टोमोन्ट शहरका प्रमुख ह्यारी जुर्गेन्सेनले उक्त विमान उड्नासाथ दुर्घटना भएको जानकारी दिनुभयो...
अफगानिस्तानमा भीषण बाढी, पाँचको मृत्यु १७ बेपत्ता
अफगानिस्तान / अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना बेपत्ता भएका छन् ।
गत २४ घण्टाभित्र हेरात प्रान्तको कम्तीमा तीन ओटा जिल्लामा आएको...
फेसबुकका मालिक जुकरवर्गको सुरक्षामा २.२ करोड डलर खर्च
एजेन्सी / संसारको सबैभन्दा ठूलो समाजिक सञ्जाल फेसबुकका मालिकलाई सुरक्षित राख्न हुने खर्च अमेरिकी डलरमा करोडमाथि देखिएको छ । फेसबुकले आफ्नो सीईओको व्यक्तिगत सुरक्षा र भ्रमणमा मात्रै अतिरिक्त १.३ करोड अमेरिकी डलर खर्चेका छन्...
टिकटक भिडियो बनाउँदै क्रममा गोली चल्दा साथीको मृत्यु
एजेन्सी / भारतको राजधानी नयाँ दिल्लीमा १९ वर्षका युवकले चलाएको गोली लागेर एकको मृत्यु भएको छ । ती युवकले साथीलाई बन्दुक देखाउँदै भिडियो बनाइरहेका बेला यस्तो घटना भएको हो । पुलिसले यसबारे आइतबार जानकारी...
भारतको झारखण्डमा प्रहरी र नक्सलबीच भिडन्तमा ४ जनाको ज्यान गयो
एजेन्सी / भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा ३ जना नक्सल र एक जना प्रहरीको ज्यान गएको छ ।
रीका अनुसार आज बिहान ६...
सुडानमा प्रेसमाथि लगाइएको प्रतिवन्ध हटायो
एजेन्सी / सुडानको संक्रमणकालीन मिलिटरी काउन्सिलले अपदस्थ सरकारका सदस्यहरुलाई गिरफ्तार गरेको छ । सैन्य ‘कु’ पछि राजनीतिक घटनाक्रम फेरबदल भएको मौका छोपि पूर्ववर्ती सरकारका सदस्य गिरफ्तार गरेका थिए । नियन्त्रणमा लिइएकाहरुलाई कहाँ राखिएको छ...
फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा संसार समस्या
काठमाडौं / संसारभर चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । आज अपरान्ह नेपालसहित संसारभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जालमा समस्या व्यहोरेका हुन् । फेसबुकसँग मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार...
इरानमा बाढीका कारण ७६ जना मृत्यु
एजेन्सी / इरानमा बाढीका कारण ७६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र उद्धारको कार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्ने...
सुडानका गुप्तचर प्रमुख सलिह घोसद्वारा राजीनामा
एजेन्सी / सुडानको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सलिह घोसले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
सङ्क्रमणकालीन सैनिक परिषदका अध्यक्ष अब्देल फताह अल–बुरहानले सलिहको राजीनामा स्वीकृत गरेको सेनाले जनाएको छ । विगत चार महिनादेखि भइरहेका प्रदर्शनमा...

























