तालिवानद्धारा सशस्त्र सङ्घर्षलाई तीव्र बनाइदै
एजेन्सी अफगानिस्तानमा विगत लामो समयदेखि सङ्घर्षरत रहेका तालिबान विद्रोही समूहले संयुक्तराज्य अमेरिकासँग वार्ता प्रक्रियामा रहेपनि सशस्त्र सङ्घर्षलाई अझ तीव्र बनाउने आज शुक्रबार निर्णय गरेका छन् । अङ्ग्रेजी समेत पाँच...
चीनमा रेल दुर्घटना कारण ६ जनाको मृत्यु
एजेन्सी / मध्य चीनमा मालबाहक रेल दुर्घटनाका कारण छ जनाले अकालमा ज्यान गएको छ । आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा...
पाकिस्तानमा बम बिस्फोट ! १६ जनाको मृत्यु
पाकिस्तान / पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ । स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको...
सुडान कर्फ्यू : अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारी सडकमा
सुडानमा नयाँ सैन्य परिषद्ले लगाएको कर्फ्यूको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारी राजधानी खार्तुमको सडकमा बसिरहेका छन्।
लामो समय सत्तामा रहेका राष्ट्रपति ओमार अल-बशीरलाई महिनौँदेखिको सडक प्रदर्शनपछि...
अफ्रिकी राष्ट्र सूडानमा सैन्य ‘कू’ गर्ने राष्ट्रपति पक्राउ
एजेन्सी तीन दशकसम्म सत्तामा रहने अफ्रिकी राष्ट्र सूडानका राष्ट्रपति ओमर–अल बशीरलाई सत्ताच्यूत गरिएको छ । रक्षा मन्त्रालयले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ । सुडानका रक्षामन्त्री...
पाकिस्तानमा बम बिस्फोटमा परि १६ जनाको मृत्यु
एजेन्सी / पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ । स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्या नयाँ सरकार गठनको तयारीमा
एजेन्सी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणपन्थी दलहरुसँग मिलेर नयाँ सरकार गठन तिब्र बनाएको छ । गत मङ्गलबार सम्पन्न संसद (नेसेट) को चुनावमा नेतान्याहुको लिकुड पार्टी सबैभन्दा बढी स्थान...
मोदीको फिल्म रिलिजमा रोक
एजेन्सी / भारतको निर्वाचन आयोगले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बनेको फिल्म रिलिजमा रोक लगाउनु भएको छ । भारतमा लोक सभा चुनावको पहिलो चरणको मतदान हुनु अघिल्लो दिन आयोगले ‘पिएम नरेन्द्र मोदी’ नामको उक्त फिल्म...
गुणस्तरीय शिक्षामा लगानी गर्न आग्रह : महासचिव एन्टोनियो गुटेरेस
एजेन्सी / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गुणस्तरीय शिक्षामा लगानी बढाउन आग्रह विश्वका नेताहरुलाई आग्रह गरेका छन् । आर्थिक तथा सामाजिक परिषद (इकोसोक) को युवा सम्मेलनको आठौँ सत्रको समापनका अवसरमा सम्बोधन गर्दै गुणस्तरीय शिक्षामा...
ज्यालावृद्धिको माग गर्दै दशौं हजारको जुलुस
एजेन्सी / अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी जनाएका छन् । आगामी मे महिनामा हुन लागेको संसदको चुनावलाई पनि लक्षित गरी भएको उक्त प्रदर्शनका कारण...

























