दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क
एजेन्सी / दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार सहमति भएको हो...
फ्रान्समा बैंकमा कार्यरत कर्मचारी कटौती गर्ने
एजेन्सी / युरोपेली राष्ट्र फ्रान्सले ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत एक हजार ६०० कर्मचारी कटौती गर्ने मङ्गलबार घोषणा गरेको छ । दुईवटा पुनर्संरचना योजना कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारी कटौती गरिएको बैंकले...
चिनियाँ राष्ट्रपतिले रुख संरक्षणका लागि बाल्टी र बेल्चा उठाएपछि….
काठमाडौं / चिनियाँ राष्ट्रपति सि जिनपिङले सोमबार रुख संरक्षणका लागि बेइजिङको तोङजो जिल्लामा बेल्चा र बाल्टी उठाएका छन् ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु र उच्च प्रतिनिधीहरुको सहभागितामा राष्ट्रपति सि जिनपिङले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न आफैँ...
इजरायलमा संसदको निर्वाचन आज
एजेन्सी / इजरायलमा मङ्गलबार १२० सदस्यीय संसद (नेसेट) का लागि चुनाव हुने भएको छ । चार पटक प्रधानमन्त्री भइसकेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि यसपटक चुनावी मैदानमा छन् । भ्रष्टाचारको आरोपका कारण विवादमा मुछिएका प्रधानमन्त्री...
इथियोपियाका नागरिकलाई मानवीय सहायताको खाँचो
एजेन्सी अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्यालय (युएनओसिएचए० ले दिएको जानकारी अनुसार खाद्यान्नका अलावा कुपोषणको समस्याबाट...
जापानका प्रधानमन्त्री आबेले ३ देशको भ्रमण गर्ने
एजेन्सी / जापानका प्रधानमन्त्री शिन्जो आबेले संयुक्तराज्य अमेरिका, क्यानाडा र फ्रान्सको भ्रमण यसै महिना गर्ने भएको छ । जापानले यसै वर्ष औद्योगिक राष्ट्रहरुको समूह ९जी–२०० को बैठक गर्दैछ । आगामी अप्रिल २२ देखि २९...
अफगानिस्तानमा आत्मघाती बम विष्फोट, एक प्रहरीको मृत्यु
एजेन्सी / अफगानिस्तानको पूर्वी शहर जलालाबादमा सोमबार भएको एक बम आक्रमणमा परी कम्तीमा एक प्रहरीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । प्रान्तीय महिला विभाग नजिकै गुडिरहेको एक भ्यान विस्फोटक पदार्थसँग...
लिबियामा सैनिकसँगको भिडन्तमा ३२ जनाको मृत्यु, ५० घाइते
एजेन्सी / लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् ।
राष्ट्रसङ्घ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री अहमिद ओमारका भिडन्तमा हफ्तार समर्थित १४...
चिट चोर्नेलाई दुई वर्ष जेल, दुई लाख डलर जरिवाना
एजेन्सी / अष्ट्रेलियाको सरकारले विश्वविद्यालयमा चिट चोर्ने निरुत्साहित गर्नको लागि विधेयक ल्याउँदै छ । शिक्षामन्त्री ड्यान तेहानले विधयकको प्रस्ताव गरेका हुन् । तेहानका अनुसार नयाँ कानुनपछि विश्वविद्यालयका परीक्षामा चिट चोराउन सहयोग गर्ने अथवा निवन्ध...
इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको भूकम्प
एजेन्सी / इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको
थियो । भूकम्पबाट सुनामीको खतरा नरहेको...

























