अष्ट्रेलियामा पहिलो चालकविहीन रेल सेवा

सिड्नी- अष्ट्रेलियामा पहिलो चालकविहीन रेलसेवाको उद्घाटन गरिएको छ । नेपाली समय अनुसार आइतबार बिहान ७ बजेर २० मिनेटमा अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवाको उद्घाटन गरिएको हो । यो रेल सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने छ ।...

राष्ट्रपति सिको अपील: लङमार्चको लागि तयार हुनुस्

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी चिनपिङले चिनियाँ जनता, नेता र कार्यकर्तालाई अमेरिकी साम्राज्यवाद विरुद्ध ‘नयाँ लङ मार्च अभियान’को लागि तयार हुन भनेका छन् । उनले भविश्यमा आउन सक्ने कठिन समयको लागि तयार हुन भन्दै त्यसको...

ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु, २० गम्भीर घाइते

काठमाडौं- विद्यार्थीहरुले खचाखच भरिएको भारतको गुजरात राज्यको एक ट्युसन सेन्टरमा शुक्रबार आगलागी हुँदा कम्तीमा २० विद्यार्थीको ज्यान गएको छ । २० विद्यार्थी गम्भीर घाइते छन् । ज्यान गुमाउने अधिकांश किशोर–किशोरी छन् । गुजरात राज्यको सुरत...

अमेरिकामा ३५ वर्षपछि मृत्युदण्डको सजाय

एजेन्सी / संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा ३५ वर्षपछि मृत्युदण्डको सजाय दिइएको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा...

कश्मिरमा मारिए जाकिर मुसा

एजेन्सी- भारतको सर्वाधिक खोजीको सूचीमा रहेका जाकिर मुसा सैन्य कारबाहीमा मारिएका छन् । जम्मु कश्मिर क्षेत्रमा चरमपन्थी गतिविधि गरेको भन्दै मुसालाई भारतले आतंककारी घोषणा गरेर सर्वाधिक खोजीको सूचीमा राखेको थियो । दक्षिण कश्मीरको ट्राल जिल्लामा...

वायनाडबाट राहुल गान्धी विजयी

नयाँ दिल्ली / भारतको लोकसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी केरलास्थित वायनाडमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी सीपीआईका उमेदवार पीपी सुनेरलाई पराजित गरेका हुन् । गान्धीले पाँच लाख २१ हजार पाँच...

“कार्यालयमा मेरो होईन आफनो सन्तानको तस्बिर राख्न अनुरोध” युक्रेनी राष्ट्रपति

एजेन्सी / भर्खरैमात्र युक्रेनका राष्ट्रपतिमा चयन भएका हाँस्य कलाकार भोलोदिमिर जेलेन्स्कीले देशभर रहेका कार्यालयमा आफनो तस्बिर नराख्न अनुरोध गरेका छन् । राष्ट्रपति पदमा निर्वाचित भएको एक महिनापछि पद तथा गोपनियताको सपथ ग्रहण गर्दै उनले...

भारतमा चरमपन्थी समूहको आक्रमणमा ११ जनाको मृत्यु

एजेन्सी / भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको चरमपन्थी आक्रमणमा एक विधायकसहित ११ जनाको ज्यान गएको छ । उक्त आक्रमणमा नेशनल पिपुल्स पार्टी एनपिपीका विधायक तिरोंग अबोसहित ११ जनाको ज्यान गएको हो । तिरोंग अबो...

जापानका प्रधानमन्त्रीको नम्र अनुरोध – हाम्रो नाम शुद्धसँग गर्नुहोस्

एजेन्सी / जापानले समग्र विश्वलाई नम्र निवेदन गरेको छ : हाम्रो नाम शुद्धसँग गर्नुहोस् । जापानी भाषामा मानिसहरूलाई पहिला थर अनि नामले बोलाइन्छ । चिनियाँ र कोरियाली भाषामा पनि यही कुरा लागू हुने रहेछ । ...

सिरियाको हवाई आक्रमणमा १ सय ६७ जनाको मृत्यु

एजेन्सी- गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म १ सय ६७ जनाको हत्या भएको छ । इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास छ । गत आइतबार मात्र पनि रुसको नेतृत्वमा सिरियाली...

RECENT POSTS

HOT NEWS