ब्राजिलको कारागारमा झडपमा १५ जनाको मृत्यु

एजेन्सी / ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ । अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा स्थानीय...

जापानका सम्राट भेट्ने ट्रम्प बने पहिलो विदेशी नेता

एजेन्सी / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता भएका छन् । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् । त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई...

भारतको पश्चिम बङ्गालमा भाजपा कार्यकर्ताको गोली हानी हत्या

नयाँ दिल्ली / भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ । भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी...

टिकटक सेलिब्रिटीको हत्यामा संलग्न १७ वर्षे किशोर पक्राउ

एजेन्सी / दिल्ली पुलिसले शुक्रबार टिकटक सेलिब्रिटी एवं जिम प्रशिक्षक मोही मोरको हत्यामा संलग्न भएको आरोपमा किशोरलाई पक्राउ गरेको छ । १७ वर्षीय आरोपीलाई द्वारका नजिकै पक्राउ गरिएको हो । पुलिसका अनुसार किशोर आरोपीको पहिचान...

आतङ्कवादीका बैंक खातामा १ अर्ब भारतीय रुपैयाँ भेटियो

एजेन्सी / श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना बरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । उनीहरु श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेसनल थहिद जमाथ (एनटीजे) सँग आबद्ध रहेको...

हेलिकोप्टर दुर्घटनामा ५ सैनिकसहित ६ जनाको मृत्यु

एजेन्सी / मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित ६ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउने क्रममा गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्वेरेतारो प्रदेशमा...

हेलिकोप्टर दुर्घटनामा पाँच सैनिकसहित ६ जनाको मृत्यु

मेक्सिको सिटी– मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित ६ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने...

मोदी नेतृत्वको नयाँ सरकारसँग वार्ता गर्न पाकिस्तान तयारः पाकिस्तानी विदेशमन्त्री कुरैशी

इस्लामाबाद /  पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीले भारतमा मोदी नेतृत्वको नयाँ सरकारसँग शान्ति स्थापनार्थ वार्ता गर्न पाकिस्तान सरकार तयार रहेको जनाएका छन् । शनिबार सम्पन्न एक कार्यक्रममा आफ्ना मन्त्रीहरुसँग उक्त कुरा जनाउँदै मन्त्री कुरैशीले पाकिस्तान...

पेरुमा ८ रेक्टर स्केलको भूकम्प

एजेन्सी / उत्तरी पेरुमा रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु लगुनासभन्दा ८० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो । केन्द्रविन्दु जमिनको सतहभन्दा १०९.९ किलोमिटर तल रहेको थियो । प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पबाट...

जहाज उडान ढिलाई भएपछि मेक्सिकोको मन्त्रीले दिइन् राजीनामा

काठमाडौं- अरु उडानलाई असर परेपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिएकी छन् । आफ्नो उडानका कारण अरु व्यवसायिक जहाजको उडानमा ढिलाई भएको भन्दै उनले राजीनामा दिएकी हुन् । मन्त्री मेनाले आफूले...

RECENT POSTS

HOT NEWS