यमनको सरकारी फौजको भिडन्तमा सेनाका उच्च कमान्डरको मृत्यु

एजेन्सी / यमनको सरकारी फौजका एक जना बरिष्ट कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भिडन्तका क्रममा उक्त घटना भएको...

हंगेरीमा पर्यटक सवार मोटरबोट दुर्घटनामा ७ को मृत्यु, २१ बेपत्ता

एजेन्सी / हंगेरीमा पर्यटक बोक्ने मोटरबोट दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २१ जना बेपत्ता छन् । राजधानी बुडापेस्टको दानुब नदीमा ३० जना दक्षिण कोरियाली पर्यटक र तीनजना ‘टुर गाइड’ सवार डुंगा दुर्घटना...

सुडानमा जातीय भिडन्तमा परी २२ जनाको मृत्यु

एजेन्सी / जातीय समूहहरूबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सिमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सुडानका सूचना मन्त्री मिचेल मयौतका अनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक फरक...

मेक्सिकोको भेराक्रुज राज्यमा सडक दुर्घटनामा २१ जनाको मृत्यु

एजेन्सी / मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा आज सडक दुर्घटना भई कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएको छ । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको...

विश्वप्रसिद्ध पर्खाल ग्रेटवालमा दैनिक ६५ हजार पर्यटक

बेइजिङ / चीनको विश्वप्रसिद्ध पर्खाल ग्रेट वाल भ्रमणका लागि दैनिक ६५ हजार पर्यटक पुग्ने गरेका छन् । ग्रेट वाल भ्रमणको लागि पुगेका पर्यटकहरु दैनिक ६५ हजार जना पुग्ने गरेको बेइजिङ युथ डेली पत्रिकाले बुधबार...

नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा आक्रमणमा २३ जनाको ज्यान गयो

एजेन्सी / नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको छ । जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले शस्त्रधारीबाट भएको आक्रमणबाट टुङ्गा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको पुष्टी गरे...

नक्कली मदिरा सेवनका कारण १७ जनाको ज्यान गयो

एजेन्सी / भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवनका कारण १७ जनाको मृत्यु हुनुका साथै अन्य ४० जना उपचारको क्रममा रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको...

सिड्नीमा जल संकटका कारण धारा खुल्ला राखे अपराध, ४२ हजारसम्म जरिवाना

एजेन्सी / अस्ट्रेलियामा डिसेम्बरदेखि फेब्रुअरीसम्म भएको प्रचण्ड गर्मीका कारण यहाँका नदीहरूको जलस्तर अत्यान्तै न्यून बनेको छ। जलस्रोत सन् १९४० यताकै सबभन्दा न्यून स्तरमा पुगेको सञ्चार माध्यमहरूले जनाएका छन्। जल संकटका कारण अहिले सिड्नीको अवस्था...

प्रधानमन्त्री कपको आर्मी सेमिफाइनलमा

काठमाडौं / विभागीय टिम आर्मी क्लब जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले लगातार तेस्रो जित हात पार्दै सेमिफाइनल यात्रा तय गरेको हो ।...

युरोपेली संसदको निर्वाचनमा शक्तिशाली दलहरूलाई धक्का

एजेन्सी / युरोपेली संसद्को चुनावका प्रारम्भिक मत परिणामहरूले यसअघि वर्चस्व कायम गरेका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी दलहरू साना दलहरूसँग पछाडि परेको देखिएको छ । मध्य दक्षिणपन्थी युरोपियन पिपल्स पार्टी सबैभन्दा ठूलो समूहको रूपमा...

RECENT POSTS

HOT NEWS