पाकिस्तानी सेनाले आफ्नो खर्चमा कटौती गर्दै घटायो बजेट

पाकिस्तान /  पाकिस्तानी सेनाले आगामी आर्थिक वर्षका लागि आफ्नो खर्चमा कटौती गर्ने घोषणा गरेको छ । सेनाको यो कदमप्रति प्रधानमन्त्री इमरान खानले खुशी व्यक्त गर्दै धन्यवाद समेत व्यक्त गरेका छन् । प्रधानमन्त्री इमरान खानले सेनाको...

अष्ट्रेलियाको डार्बिनमा गोली चल्दा ४ जनाको मृत्यु

सिड्नी / अष्ट्रेलियाको डार्बिन शहरको एक होटलमा मंगलबार साँझ अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार डार्बिनस्थित पाल्म्स होटलमा एक अधबैंशे व्यक्तिले होटलका हरेक कोठामा गोली...

जुलिअन असान्जलाई गर्नुपर्ने माग स्वीडेनको अदालतद्वारा अस्वीकार

स्वीडेन / स्वीडेनको एउटा अदालतले जुलिअन असान्जलाई पक्राउ गर्न गरिएको अनुरोध अस्वीकार गरिदिएको छ । यो निर्णयसँगै विकिलिक्सका संस्थापकलाई ब्रिटेनबाट सुपुर्दगी गर्ने विषय थप जटिल बनेको छ । सन् २०१० मा लागेको बलात्कारसम्बन्धी अभियोगको छानबिनमा...

सिरिया कारबम विस्फोटमा १९ को मृत्यु, २० घाइते

आजाज- विद्रोहीको बलियो प्रभाव रहेका सिरियाको उत्तरपश्च्मिी शहरमा भएको कारबम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानव अधिकार समूहले जानकारी दिएका छन् । आजाजमा भएको यस विस्फोटमा परी चार...

दिल्लीका मेट्रो र बसमा महिलालाई निःशुल्क यात्राको सुविधा

दिल्ली /  भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले महिलाहरुको हितमा राख्दै ठूलो घोषणा गरेका छन् । उनले सोमबार जारी गरेको एक विज्ञप्तिमार्फत् आगामी २र३ महिनाभित्रमा लागूहुने गरी दिल्ली सरकारले उक्त घोषणा गरेको जनाएका छन्...

उडिरहेको विमानमा बम रहेको हल्ला भएपछि…

काठमाडौं- सिङ्गापुरमा उडिरहेको विमानमा बम रहेको हल्ला भएपछि यात्रुवाहक विमानलाई सकुशल अवतरण गरिएको छ । हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर उडिरहेको विमानलाई सकुशल अवतरण गराएको हो । अवतरणपछि विमानमा कुनै विस्फोटक...

अफगानिस्तानमा कार बम विस्फोटमा आठ जनाको मृत्यु

एजेन्सी / प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी...

अफगानिस्तानमा आत्मघाती कार बम विस्फोटन, आठको मृत्यु

अफगानिस्तान- प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका...

अमेरिकी भिसाका लागि अब सामाजिक सञ्जालको विवरण पेश गर्नुपर्ने

काठमाडौं- अब देखि अमेरिकी भिसाका लागि सामाजिक सञ्जालको विवरण पनि अनिवार्य पेश गर्नुपर्ने भएको छ । अमेरिकाले भिसा आवेदनका लागि सामाजिक सञ्जालका सम्पूर्ण गतिविधिहरु आवेदनसँगै पेश गर्नुपर्ने नयाँ नियम लागू गरेको हो । आवेदकले सामाजिक...

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, ११ जनाको मृत्यु

एजेन्सी- अमेरिकी राज्य भर्जिनियामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ। एक सरकारी भवनमा गोली चल्दा अन्य ६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सोही कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीले गोली चलाएको...

RECENT POSTS

HOT NEWS