मोदी सरकारको नयाँ नियम, यसकारण अब नेपालीले प्लेन चढ्न नपाउने
काठमाडौं- तीर्थाटन, व्यापारलगायत प्रयोजनले भारत आएर शुक्रबार स्वदेश फर्किदै ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएको छ । तीमध्ये एक जना नेपाल वायुसेवा निगम र १० जना भुटान एयरबाट काठमाडौं फर्किदैं...
हावाहुरी र चट्याङबाट उत्तर प्रदेशमा १९ जनाको मृत्यु
लखनउ / भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् ।
उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका...
पर्यटक डुङ्गा दुर्घटनामा १५ जनाको मृत्यु
एजेन्सी / हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ । दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो सङ्ख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको...
अमेरिकी सीमामा एक महिनामै १ लाख ३० हजार आप्रवासी पक्राउ
एजेन्सी / अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी...
साउदीमा विप्लव नेकपाको प्रवास संगठन
काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रवासमा रहेको भातृ संगठन नेपाली जनप्रगतिशील मोर्चाले आफ्नो चौथो अधिवेशन सम्पन्न गरेको छ ।
नेपाली जनप्रगतिशील मोर्चा साउदीले १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । मोर्चामा अध्यक्ष युवराज...
नेपालमा भूकम्पको हल्ला चलिरहँदा भारतमा गयो ठूलो भूकम्प
काठमाडौं- अहिले नेपालमा भुकम्पको चर्चा भइरहेको बेला भारतमा भूकम्प गएको छ । नेपालमा भुकम्प जाने कुरामा धेरैले आशंका व्यक्त गर्दै गर्दा लामो समय देखि जेठ महिनाभित्र शक्तिशाली भुकम्प आउँछ भन्दै हल्ला गर्ने ज्योतिष अर्जुन...
अष्ट्रेलियन ब्रोडकष्टिंग कर्पोरेशनको कार्यालयमा प्रहरीको छापा
एजेन्सी / अष्ट्रेलियामा, पत्रकारहरूलाई लक्ष्यित गर्दै थालिएको खानतलास कार्वाहीको दोस्रो दिन प्रहरीले अष्ट्रेलियन ब्रोडकष्टिंग कर्पोरेशन, एबीसी,को सिड्नीस्थित मूख्यालयमा छापा मारेको छ।
उक्त सार्वजनिक प्रसारण संस्थाको कार्यालयमा दुईजना रिपोर्टर र समाचार निर्देशकको नाम उल्लेख भएको खानतलास...
जि–२० सम्मेलनमा मेक्सिकोका राष्ट्रपति सहभागी नहुने
एजेन्सी / मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि–२० सम्मेलनमा सहभागी नहुने भएको छ । आगामी जुनको २८ र २९ मा जापानको ओसाका शहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले नजाने...
पुटिन मेरा उत्तम र आत्मिय मित्र हुन् : सि चिनफिङ
एजेन्सी चिनियाँ राष्ट्रपति सि चिनफिङ बुधबार रुस पुगेका छन्। सि तीन दिने भ्रमणका लागि रुस पुगेको एएफपीले जनाएको छ।
अमेरिकासँग व्यापार युद्ध जारी रहँदा सि रुस पुगेका हुन्। रुस पुग्न अगाडि सिले रुसको समाचार संस्था...
चीनले पानी जहाजबाटै गर्यो रकेट प्रक्षेपण
एजेन्सी / चीनले प्रथमपटक समुन्द्रमा पानीजहाजबाटै रकेट प्रक्षेपण गरेको छ। ‘लङ मार्च ११’ नाम दिइएको रकेटलाई एल्लो सिुबाट प्रक्षेपण गरिएको च्यानल न्यूज एसियाको अनलाइन संस्करणमा उल्लेख गरिएको छ।
चीनको महत्वकांक्षी योजना अन्तर्गत रहेको यो रेकट...
























