साउदीको विमानस्थलमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहारबाट २६ घाइते

एजेन्सी  / यमनको हुथी विद्रोही समूहले साउदी अरबको विमानस्थलमा क्षेप्यास्त्र प्रहार गर्दा २६ जना घाइते भएका छन्। घाइतेमध्ये ३ महिला र २ बालबालिका पनि रहेको जनाइएको छ। बुधबार अबाह विमानस्थलमा हुथी विद्रोहीको आक्रण भएको हो।...

अमेरिकामा होलिकोप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

एजेन्सी / न्युयोर्क सिटीको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा हेलिकोप्टर दुर्घटना भएर पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ । दुर्घटनापछि भवनको छतमा आगलागी पनि भएको जसलाई तत्काल नियन्त्रणमा ल्याउन सकिएको अधिकारीले जनाएका छन् । दुर्घटनामा...

बेपत्ता भइरहेको भारतीय वायु सेनाको विमानको टुक्रा भेटियो

एजेन्सी / आठ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटिएको छ । पछिल्लो ८ दिनदेखि बेपत्ता भारतीय सेनाको एएन–३२ विमानको टुक्रा मंगलबार अरुणाञ्चल प्रदेशमा भेटिएको हो । भारतीय वायु सेनाको एमआई–१७...

युक्रेनको मानसिक अस्पतालमा आगलागीमा परेर ६ जनाको मृत्यु

किभ / युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । एक तले यस भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा...

संसदमा ‘ब्लू फिल्म’ हेर्दाहेर्दै समातिए कांग्रेस सांसद

एजेन्सी / संसदमा पोर्न फिल्म हेर्दाहेर्दै एक सभासद समातिएका छन् । भारतको ओडिशामा सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका एक सभासद रंगेहात समातिएका छन् । घटनाको खुलासा गर्दै भारतीय न्यूज च्यानल आजतकले लेखेको छ ।...

माली गाउँमा हतियारधारीको आक्रमण, १ सय जनाको मृत्यु

माली- अफ्रिकी मुलुक मालीमा डोगोन जातीय समूहले गरेको आक्रमणमा करिब १ सय जनाको मृत्यु भएको छ ।  सो  आक्रमण सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामीडामा भएको हो । करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा...

मेक्सिकोमाथि उच्च भन्सार लगाउने ट्रम्पको चेतावनी

एजेन्सी / आप्रवासीका कारणले मेक्सिकोसँग अमेरिकाको शितयुद्ध चलिरहेको छ । यस्तैमा हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि थप भन्सार लगाउने चेतावनी दिएका छन्। वासिङ्टन र मेक्सिको सिटीबीच गत साता मात्रै आप्रवासनसम्बन्धी सम्झौता भएको थियो...

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी

एजेन्सी / जापानमा गत अप्रिलमा भएको लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित...

कजाखस्तानको राष्ट्रपति निर्वाचनमा टोकायेभ विजयी

एजेन्सी / कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७०.७६ प्रतिशत र उनका निकटवर्ती अमिरझान कोसानोभले १६।२ प्रतिशत मत प्राप्त गरेका...

नाइजेरियामा सडक दुर्घटनामा १८ जनाको मृत्यु

एजेन्सी / अफ्रिकी राष्ट्र नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिए ।...

RECENT POSTS

HOT NEWS