भ्रष्टाचार गरेको आरोपमा युईएफएका पूर्व अध्यक्ष प्लाटिनी पक्राउ

एजेन्सी / सन् २०२२ को कतार विश्वकप फुटबलमा आर्थिक लेनदेनको आरोपमा युईएफएका पूर्वअध्यक्ष मिचेल प्लाटिनी पक्राउ परेका छन् । पूर्व युईएफएका अध्यक्ष तथा विश्व फुटबल महासंघ (फिफा) का पूर्व उपाध्यक्षसमेत रहेका प्लाटिनीलाई मंगलबार विहान परिसबाट पक्राउ...

ओमनले माग्यो नेपाली डाक्टर र नर्स

ओमन– ओमनले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेको छ। ओमनस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमनका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले यस्तो प्रस्ताव...

अमेरिकाले मध्य पूर्वमा एक हजार सैनिक थप्ने

अमेरिकी सेनाले मध्य पूर्वमा थप एक हजार सैनिक थप्ने भएको छ । अमेरिकी सेनाले इरानसँगको तनाव बढ्दै गएका बेला  सैनिक तैनाथ गर्ने भएको हो । कार्यवहाक रक्षा मन्त्री प्याट्रिक शानाहनका अनुसार इरानी सेनाको प्रतिकुल व्यवहारका...

आत्मघाती हमलामा करिव ३० जना मारिए, ४० घाइते

एजेन्सी / नाइजेरियामा तीनवटा श्रृंखलावद्ध आत्मघाती बम हमला हुँदा करिव ३० जना मारिएका छन् । उत्तरपूर्वी क्षेत्रस्थित भएको यस आक्रमणलाई यस वर्षकै सर्वाधिक क्षति भएको आत्मघाती हमला मानिएको छ । बोर्नो राज्यबाट २५ किलोमिटर दूरीमा...

खानाका लागि सरकारी रकमको प्रयोग गरेको आरोपमा २८ सय डलर जरिवाना

एजेन्सी / इजरायलको एक अदालतले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई २ हजार ८ सय डलर जरिवाना गर्न आदेश दिएको छ । खानाका लागि सरकारी रकमको प्रयोग गरेको आरोपमा दोषी ठहर गर्दै उनलाई सो सजाय...

न्युजील्यान्डमा ७.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

एजेन्सी  / न्युजील्यान्डको उत्तरपूर्वमा रहेको केरमाडेक टापुसमूहनजिक आइतवार ७.२ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको छ । न्युजील्यान्ड नागरिक सुरक्षा संगठनले भूकम्प आएपछि तट, बन्दरगाह र साना डुंगाका लागि खतराको चेतावनी जारी गरेको थियो...

चिनियाँ राष्ट्रपतिलाई जन्मदिनको अवशरमा पुटिनद्धारा ‘आइसक्रिम बक्स; उपहार

एजेन्सी / चिनियाँ राष्ट्रपति सि जिनपिङले शनिबार आफ्नो ६६ औँ जन्मदिन मनाएका छन्। यसै अवशरमा रूसका राष्ट्रपति ब्लादिमिर पुटिनले जिनपिंगलाई आइसक्रिम बक्स उपहार दिएका छन् पुटिनले भने ‘जन्मदिवसको बधाइ, मेरो शुभकामना तपाईंको साथमा छ।...

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमाला प्रहरीको नियन्त्रणमा

एजेन्सी ग्वाटेमाला– मध्ये अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको...

भारतीय वायु सेनाको विमानमा सवार सबै सेनाको मृत्यु

एजेन्सी / ३ जुनमा असमको जोरहाटबाट उडेको भारतीय वायु सेनाको विमान एएन–३२ मा सवार सबै १३ सेनाको मृत्यु भएको पुष्टि भएको छ । भारतीय वायु सेवाले बिहीबार सबै सुरक्षाकर्मीको मृत्यु भएको आधिकारिक जानकारी सार्वजनिक...

बेइजिङको सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

एजेन्सी / मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते...

RECENT POSTS

HOT NEWS