चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा
एजेन्सी / चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमणको लागि बिहीबार यहाँ आएका छन् । चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछाडि यसप्रकारको भ्रमण भएको हो ।
चीन र उत्तर कोरियाबीच...
विमान खसालेको आरोपमा चार जना दोषी ठहर
एजेन्सी / मलेसियन एयरलाइन्स एमएच १७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ ।
युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी...
हो–चि–मिन्हको शवको सुरक्षालाई लिएर भियतनाम सरकार चिन्तित
एजेन्सी / भियतनामी कम्युनिष्ट शासक हो–चि–मिन्हको शवको सुरक्षालाई लिएर भियतनाम सरकार चिन्तित बनेको छ । भियतनामको कम्युनिष्ट पार्टीका संस्थापक होको शवको सुरक्षाका लागि रुससँग सहयोग मागिएको छ ।
भियतनामले शवलाई बिग्रन नदिन सुगन्ध छर्नका लागि...
अमेरिकाको गुप्तचर ड्रोन खसालेको इरानको दाबी
अमेरिकाको गुप्तचर ड्रोन आफूहरुले खसालेको इरानको इस्लामिक रिभोलुसन गार्डस क्रप्स (आइआरजिसी) ले दाबी गरेको छ । इरानको हवाई क्षेत्रमा आएको अमेरिकी गुप्तचर ड्रोन आफूहरुले खसालेको आइआरजिसीले दाबी गरेको हो ।
इरानको दक्षिणी प्रान्त होर्मोग्गानको कुह्मोबाराक...
ट्रम्पद्वारा चुनावी अभियान सुरु
एजेन्सी / अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो चार वर्षे कार्यकालका लागि आफ्नो चुनावी प्रचार अभियान औपचारिक रूपमा थालनी गरेका छन् । सन् २०२० मा हुने राष्ट्रपतीय चुनावका लागि उनले औपचारिक अभियान सुरुवात गर्दै फ्लोरिडामा आयोजित...
पत्रकार खसोग्गी हत्यामा साउदी राजकुमार संलग्न, प्रमाण भेटियो
एजेन्सी / पत्रकार जमल खसोग्गीको हत्यामा साउदी राजकुमार मोहम्मद बीन सलमानको संलग्नता भएकोले उनीमाथि अनुसन्धान गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघले हालै जारी गरेको रिपोर्टमा यस्तो उल्लेख छ । खसोग्गी हत्याबारे गरिएको खोजीमा राजकुमार...
साउदीका राजकुमार मोहम्मद बिन सलमानबाट हत्या गरेको प्रमाण
एजेन्सी साउदी राजकुमार मोहम्मद बिन सलमानमाथि पत्रकार जमाल कसोगीको हत्याको अभियोग लाग्ने भएको छ । हत्यामा उनको संलग्नताको ठोस प्रमाण फेला परेपछि अभियोग लाग्ने भएको हो ।
संयुक्त राष्ट्रसंघको गैर न्यायिक हत्यासम्बन्धि अनुसन्धानकर्ता आग्नेज कालामार्डले...
सन् २०१८ सम्ममा सात करोड मानिस विस्थापित
एजेन्सी / संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस आफ्ना घरबाट विस्थापित भएको बुधबार जनाएको छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) को बुधबार सार्वजनिक प्रतिवेदनमा कागजात बेगर नै अन्यत्र पलायन...
वरिष्ठ प्रहरी कमाण्डर सहित तीन तालिवान लडाकू मारिए
एजेन्सी / अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकाको याह्या खिल जिल्लामा बुधवार भएको झडपमा एक वरिष्ठ प्रहरी अधिकृत र तीन आतङ्ककारी मारिएका छन् ।
प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहमद आर्यानले तालिबान लडाकू समूहले बार्माल जिल्लाका प्रहरी प्रमुख...
नरसंहारको भिडियो सामाजिक संजालमा राख्नेलाई २१ महिनाको जेल सजाय
एजेन्सी / न्यूजील्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो सामाजिक संजाल अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिनाको जेल सजाय हुने भएको छ । नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४ वर्षीय फिलिप आप्र्स...























