नाइजेरियामा सैनिक कारबाहीमा बोको हरामका ४२ जना मारिए
एजेन्सी / नाइजेरियाली सेनाले पछिल्लो सैनिक कारबाहीमा कम्तीमा ४२ जना बोको हरामका लडाकू मारिएको जनाएको छ । बहुर्राष्ट्रिय संयुक्त सैनिक कार्यदलले नाइजेरियाको लेक चाड इलाकामा शुक्रबार बोको हराम विरुद्ध संयुक्त कारबाही गरेको थियो । नाइजेरियाली...
यौनकाण्डमा मुछिए डोनाल्ड ट्रम्प !
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यौनकाण्डमा मुछिएका छन् । उनीमाथि एक महिलाले यौन दुव्र्यवहारको आरोप लगाएकी छिन् । ट्रम्पले आफूलाई २० वर्ष अघि न्युयोर्कस्थित मानहाट्टन डिर्पाटमेन्ट स्टोरमा यौन दुव्र्यवहार गरेको भन्दै इ। जित केरोलले खुलासा...
चीनमा भूकम्पका कारण १९ जना घाइते
एजेन्सी / चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् ।
सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिवार ५.४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । घाइतेहरू सबैलाई उपचारका लागि...
भारत जान अबदेखि नेपालीलाई भिसा चाहिने
काठमाडौ– अब भारत जान नेपालीका लागिपनि भिसा आवश्यक पर्ने भएको छ । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने सूचना जारी...
चीनले बनायो अत्याधुनिक मानवरहित ड्रोन हेलिकोप्टर
एजेन्सी– चीनले एक मानवरहित हेलिकोप्टरको सफल परीक्षण गरेको छ । चिनियाँ सरकारी मिडियाले शुक्रबार यसबारे जानकारी दिएका छन् । यस मानवरहित हेलिकोप्टर निर्माण सफल भएपछि चिनियाँ सेना अप्रेशनका लागि थप मजवुत भएको त्यहाँको सरकारी...
नागरिकको सुरक्षाको अवस्थालाई मध्यनजरगरी श्रीलंकामा संकटकालको समय लम्ब्याइयो
एजेन्सी / श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ ।श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याउनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एक निर्देशिका जारी गर्दै यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याइएको...
कोरियाली नेता किम जोङलाई ट्रम्पको पत्र
उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्र पठाएका छन् । दक्षिण कोरिया भ्रमणको तयारीमा जुटिरहेका ट्रम्पले त्यसको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेतालाई पत्र पठाएका हुन् ।
ट्रम्पले पठाएको पत्र किमले प्राप्त...
साउदी अरेबियालाई हतियार बिक्री रोक्न अमेरिकी सिनेटमा मतदान
एजेन्सी /अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान गरेका छन् । बेलायतले साउदी अरेबियालाई हतियार बिक्री स्थगन गरेको केही घण्टा नबित्दै अमेरिकी संसदले पनि यस्तो निर्णय...
अमेरिकी आप्रवासीलाई घर फर्कन एक डलरमै हवाई यात्रा
एजेन्सी/मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रबद्र्धनात्मक योजना बमोजिम यो सेवा उपलब्ध गराएको उल्लेख छ ।...
ट्रम्पद्वारा इरानमाथि आक्रमणको आदेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणको आदेश दिएको खुलेको छ । इरानले अमेरिकी ड्रोन खसालिदिएपछि आक्रोशित ट्रम्पले बिहिबार साँझ हवाई हमलाको निर्देशन दिएका थिए ।
अमेरिकी सुरक्षा अधिकारीलाई उदृत गर्दै टाइम म्यागाजिनले जनाएअनुसार आक्रमणको निर्देशन...

























