चीनले भारतलाई चेतावनी दियो
एजेन्सी / चीनले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिप्रति गम्भीर चासो व्यक्त गरेको छ । क्षेत्रीय राजनीतिमा चीनको प्रभावलाई रोक्न अमेरिकाले इन्डो प्यासिफिक रणनीति चालिरहेको भन्दै चीनले चासो व्यक्त गर्दै क्षेत्रीय शक्तिहरुलाई चेतावनी समेत दिएको छ...
अष्ट्रेलियाली विद्यार्थी उत्तर कोरियामा पक्राउ
एजेन्सी / अष्ट्रेलियाली विद्यार्थी उत्तर कोरियामा पक्राउ परेको भन्ने रिपोर्ट सार्वजनिक भएपछि अष्ट्रेलियाले यसबारे तत्काल स्पष्टिकरणको माग गरेको छ । अष्ट्रेलियाली तथा दक्षिण कोरियाली मिडियाले पक्राउ पर्ने विद्यार्थी २९ वर्षीय एलेक सिग्ले भएको जानकारी दिएको...
दुश्कर्मका दोषी बाबा राम रहीमका बारे जेल मन्त्रीको बयान: पुरा भारत चकित
काठमाडौ– बाबा राम रहीमको दुश्कर्म सबैलाई थाहा छ । हज्जारौलाई दुश्कर्म गरेको र धेरैको ज्यान लिएको आशंका तथा केहीमा प्रमाणित गर्दै अदालतले दोषी ठहर गरेको थियो । तर अहिले आएर उनै बाबालाई अभिषेक छिटा...
तालिवानको आक्रमणमा आठ सुरक्षा अधिकारीको मृत्यु, १६ घाइते
एजेन्सी / अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन् । प्रहरी स्रोतले...
राष्ट्रपति र राजकुमारबीच भेटवार्ता
एजेन्सी / दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित आज बुधबार भेटवार्ता भएको छ । दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले उक्त जानकारी दिएका थिए । दुई...
तालिबानले पत्रकारहरूलाई मार्ने धम्की दियो
एजेन्सी / आतंकवादी संगठन तालिबानले अफगानी मिडियालाई धम्की दिएको छ । आफूविरुद्धको सरकारी प्रचारलाई स्थान दिइरहेमा पत्रकारहरूलाई मारिदिने धम्की उसले दिएको छ ।
सोमवार तालिबानले बयान जारी गरेर रेडियो स्टेसन, टीभी च्यानल र अन्य मिडिया...
साइप्रस शृङ्खलाबद्ध हत्याका अभियुक्तलाई जन्मकैद
एजेन्सी / पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय हुने भएको छ । उनले हत्या गरेकामध्ये एक महिला...
इन्डोनेसियामा ७.३ म्याग्निच्युडको भूकम्प, अस्ट्रेलियासम्म झट्का
एजेन्सी / इन्डोनेसियाको तानिम्बार टापुमा सोमबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको झट्का उत्तरी अस्ट्रेलियासम्म महसुस भएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनमा २०८ किलोमिटर तल रहेको थियो । त्यहाँबाट...
इथियोपियाका सेनाप्रमुखको हत्या
एजेन्सी / इथियोपियाका सेनाप्रमुख जनरल सिएर मेकोन्नेनलाई उनका आफ्नै अंगरक्षकले राजधानी अदिस अबाबामा गोली हानी हत्या गरेको छ । उनी र अर्का एक अधिकारी मिलेर देशको उत्तरी भागमा रहेको अमहारा क्षेत्रमा सैन्य कूको प्रयास...
चीनको प्रविधि कम्पनीमाथि प्रतिबन्ध
एजेन्सी / अमेरिकाले फेरि ५ वटा चिनियाँ प्रविधि कम्पनीलाई अमेरिकामा प्रतिबन्ध (कालोसूची) लागाएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकामा चिनियाँ प्रविधिलाई सीमित गर्ने योजना अनुसार थप प्रविधि उत्पादनमा प्रतिबन्ध गरिएको हो । आगामी साता जापानमा...

























