हत्या हिंसा जारी राखेको तालिवान लडाकूद्वारा जिल्ला कब्जा

एजेन्सी / अफगानिस्तानमा हत्या हिंसा जारी राखेका तालिबानहरुले अफगानिस्तानको एक उत्तरी जिल्ला कब्जा गर्न सफल भएको छ । उनीहरुले मङ्गलबार बिहान उत्तरी अफगानिस्तानको उत्तरी क्वास टेपा जिल्ला कब्जा गरेको घोषणा गरेका थिए । जवाजान प्रान्तको...

पर्खाल भत्किँदा १८ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

एजेन्सी / भारतको राजधानी मुम्बईमा अविरल वर्षापछि पर्खाल भत्किँदा १८ जनाको मृत्यु भएको छ ।  स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार...

बन्दुकधारीले गरेको आक्रमणमा चार प्रहरी मारिए

एजेन्सी / नाइजेरियाको दक्षिणी राज्य बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ। यस आक्रमणमा एक जना डिभिजनल प्रहरी र तीन जना स्थानीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले...

भोको चितुवाले हावामा फाल हालेर गर्‍यो हरिणको शिकार

काठमाडौं / एक भोको जंगली जनावार चितुवाले हावामा फाल हालेर हरिणलाई झम्टेको तस्वीर सार्वजनिक भएको छ । तीव्र गतिले दौडिँदै आएर चितुवाले हरिणलाई आक्रमण गर्दा हरिण फनक्क घुम्छ अनि चितुवाले आफ्ना नंग्रा त्यसमा गाड्छ ।...

मोदीले गरिदिए तीन ठूला पत्रिकाले पाउने विज्ञापन बन्द

एजेन्सी– भारतको केन्द्रीय सरकारले देशका कम्तिमा पनि तीन ठूला पत्रिकालाई सरकारी विज्ञापन दिन बन्द गरेको तथ्य बाहिरिएको छ । प्रतिपक्षी दल कांग्रेसका एक नेताले सरकारका कामकारबाही बारे आलोचनात्मक रिपोटिङ गरे बापत विज्ञापन रोकिएको आरोप लगाएका...

चीनमा कम्युनिष्ट पार्टी स्थापना ९८ वर्ष, सदस्य संख्या नौ करोड

एजेन्सी / चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा पार्टी सदस्य विवरण सार्वजनिक गरिएको छ । सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । यसका साथै सदस्यहरुको संख्या नौ...

तालिबान लडाकूको आक्रमणमा ८ प्रहरी मारिए

एजेन्सी / अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा आठ प्रहरी मारिएका छन् । यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् । प्रान्तीय गभर्नर...

अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबुछोरीको डुबेर मृत्यु

एजेन्सी / जेनेभा– संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) ले संयुक्तराज्य अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबुछोरीको डुबेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । अमेरिका प्रवेश गर्न चाहने एलसाल्भाडोरका आप्रवासी बाबुछोरीको रियो ग्रान्डे...

अमेरिकालाई इरानको चेतावनी

एजेन्सी / अमेरिकाले सीमाक्षेत्रमा बढाउँदै गरेको सैन्य हिंसा नरोके गत साता भन्दा ठूलो क्षति हुने गरी हमला गर्ने भन्दै चेतावनी दिएको छ । इरानको संसदका प्रवक्ता अली लारिजानीले गत साता ड्रोन खसालेको भन्दा ठूलो...

अमेरिकाको दबाब र अपमानसामु इरान नझुक्ने : सर्वोच्च नेता अयातुल्लाह

एजेन्सी / अमेरिकाको दबाब र अपमान आफ्नो देशले नसहने र त्यसको अगाडि नझुक्ने इरानी सर्वोच्च नेता अयातुल्लाह अली खोमेनीले बुधबार जनाएका छन् । अमेरिकाले हालै खोमेनी र उनका सहयोगीमाथि नयाँखाले प्रतिबन्ध लगाएको छ । तेहरानमा...

RECENT POSTS

HOT NEWS