अफगानिस्तानमा कार बम विस्फोटमा १२ को मृत्यु

एजेन्सी  / अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटनको घटनामा परी कम्तीमा १२ जना ज्यान गएको छ । कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन्। आइतबार भएको...

इरानद्वारा परमाणु सम्झौताको अर्को प्रावधान तोडेको घोषणा

एजेन्सी / इरानले सन् २०१५ मा गरिएको परमाणु सम्झौताको अर्को एउटा प्रावधान तोडेको घोषणा गरेको छ । तेहरानमा आयोजित एक पत्रकार सम्मेलनमा इरानी सहायक विदेशमन्त्री अब्बास अराक्चीले उक्त घोषणा गरेका हुन् । अराक्चीले आफ्नो देशले...

बेलायतका राजदूतले गरे ट्रम्पको अपमान

काठमाडौं / अमेरिकाका लागि बेलायती राजदूत किम डोराकले राष्ट्रपति डोनल्ड ट्रम्प र उनको प्रशासनलाई अयोग्य र बेकामे भनेका छन् । लीक भएको डिप्लोम्याटिक केबलमा यस्तो दाबी गरिएको आइतवार प्रकाशित मेलले छापेको छ । राष्ट्रपति...

सिरियामा बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण

एजेन्सी / सिरियाको उत्तरपश्चिम क्षेत्रमा शासक पक्षले गरेको बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण मारिएका छन् । सो बमबारीमा परी सात बालबालिकासहित १४ सर्वसाधारणको मृत्यु भएको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी समूहले शनिबार जानकारी दिएको...

इरानको चेतावनी बेलायतलाई

एजेन्सी / इरानले वेलायतको तेल ट्यांकर खोसेर नियन्त्रणमा लिने चेतावनी दिएका छन् । बेलायतले अपहरण गरेको इरानी जहाज फिर्ता नगरे आफूले बेलायती तेल ट्यांकर नियन्त्रणमा लिने इरानले जनाएको छ । बिहीबार मात्र ब्रिटिस रोयल मराइन्सले...

डुङ्गा दुर्घटनामा ८० व्यक्ति डुबेको शङ्का

एजेन्सी / ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा परि करिव ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) ले बिहीबार जनाएको छ । बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको यूएनएचसीआरले जनाएको छ...

अमेरिकामा शक्तिशाली भूकम्प

काठमाडौं– अमेरिकास्थित साउदर्न क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार ६.४ म्याग्नेच्युडको भूकम्प मापन गरिएको हो । दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भए पनि मानवीय क्षतिबारे जानकारी प्राप्त...

पाकिस्तानमा डुङ्गा दुर्घटनामा ४ को मृत्यु

एजेन्सी /  उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् । भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका...

पाकिस्तानमा डुङ्गा दुर्घटना, चारको मृत्यु, २१ बेपत्ता

पेसावर– उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् । भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका संलग्न...

पुटिनद्धारा घट्दो जनसंख्याप्रति चिन्ता

एजेन्सी / रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै भनेका छन् ,‘मेरा लागि साइबेरियाको अथाह स्रोतभन्दा १५ करोड रुसी जनता मूल्यवान छन् ।’ विश्वकै ठूलो देश भएपनि रुसको जनसंख्या १५ करोडभन्दा कम छ । त्यसमाथि जनसंख्या...

RECENT POSTS

HOT NEWS