तहसिलदार चार लाख घुससहित पक्राउ,कोठामा भेटियो ९३ लाख
एजेन्सी / भारतमा कर्मचारीहरु भ्रष्ट हुँदा जनतामा घुस नलिइ कामै नगर्ने छाप परेको छ। भारतको तेलङ्गाना राज्यस्थित रंगारेड्डी जिल्लाम एकजना तहसिलदार ४ लाख घुससहित पक्राउ परेपछि भ्रष्टाचारको डर लाग्दो तथ्य बाहिरिएको हो ।
भ्रष्टाचार नियन्त्रण...
संसारकै धेरै कमाउने सेलिब्रिटीको सूची सार्वजनिक: टेलर स्विफ्टको नाम शीर्ष स्थानमा
एजेन्सी– पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले जारी गरेको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा उनको नाम शीर्ष स्थानमा छ ।
२९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा...
अर्जेन्टिनाका पूर्वराष्ट्रपति फर्नान्डो डे ला रुअको ८१ वर्षमा निधन
एजेन्सी अर्जेन्टिनाका पूर्वराष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृर्गौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ।
स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई ब्यूनस आयर्सस्थित अस्पतालमा भर्ना गरिएको थियो। अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रीले वरिष्ठ...
पपुवा न्युगिनीमा आदिवासी नरसंहार
एजेन्सी / आदिवासीबीच हिंसा भड्किएपछि पपुवा न्युगिनीको हेला प्रान्तमा कम्तिमा १५ जना महिला र बालबालिकाको नरसंहार गरिएको छ । करिब ८ सय जना बसोबास गर्ने कारिडा गाउँमा सोमबार बिहान आक्रमण गरिएको थियो ।
घटनाको समय...
जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्ड
एजेन्सी / विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपका कारण ३० जनालाई मृत्युदण्डको फैसला सुनाएको छ ।
मृत्युदण्ड इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु, प्राध्यापकहरु र विद्यार्थी रहेका छन्...
सिरियामा सात बालबालिकाको मृत्यु
एजेन्सी / सिरियाको उत्तर पश्चिमी क्षेत्रमा यसै साता भएका आक्रमणमा कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघका एक प्रवक्ताले जनाएका छन् ।
राष्ट्रसंघका महासचिवका प्रवक्ता फरहान हकले माहम्बेल गाउँमा गत सप्ताहान्तमा भएको आक्रमणमा कम्तीमा सात...
६ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड
एजेन्सी / चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ । उक्त घटनामा अरु २० जना घाइते भएका थिए ।...
अमेरिकाको राजधानी वाशिङटनमा बाढी, ह्वाइटहाउस पनि डुब्यो
वाशिङटन- अमेरिकाको राजधानी वाशिङटन क्षेत्रमा अचानक बाढी आउँदा राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि पानी पसेको जनाइएको छ ।
आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका छन् ।
ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर...
रहस्यमयले भरिएको शिवलिङ्ग
एजेन्सी / यो संसार विचित्रमय रहेको त्यसमा पनि केही अनौठा चिजहरु रहेको कारणले गर्दा त्यसको गुह्य पत्ता लगाउन वैज्ञानिकहरु पनि असमर्थ हुन्छन् ।
भारतको हिमाचल प्रदेशमा एउटा रहस्यमयले भरिएको मन्दिर रहेको छ । त्यस मन्दिरभित्र...
अमेरिका भ्रमणमा जाँदै गरेका पाकिस्तानी प्रधानमन्त्री महंगा होटल छोडर राजदूत निवासमा बस्ने
काठमाडौं / पाकिस्तानी प्रधानमन्त्री इमरान खान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाँदै छन्। उनी तीन दिने भ्रमणमा लागि जुलाई २१ मा अमेरिका जाने भएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री खानले महंगा होटलको साटो वासिङट्नस्थित पाकिस्तानी...

























