अचानक भारतमा भवन भत्कियो
मुम्बाई / भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ । स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् ।
प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य...
ट्रम्पको रंगभेदी ट्वीटको सर्वत्र आलोचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रंगभेदी ट्वीट गरेर निकृष्ट आक्रमण गरेका चार महिला सांसदले आफूहरुमाथि राष्ट्रपतिबाट भएको टिप्पणीलाई बेवास्ता गर्ने जनाएका छन् ।
ट्रम्पले ल्याटिन तथा अफ्रिकन मुलका महिला नेतृलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका हुन्...
चीनको जिडिपी वृद्धिदर ६.२ प्रतिशत भयो
एजेन्सी / चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ । चिनियाँ सरकारी विवरण अनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण...
प्राकृतिक प्रकोपका कारण जनजीवन प्रभावित
एजेन्सी / अमेरिकाको पूर्वी शहरहरुमा प्राकृतिक प्रकोप तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोका कारण हजारौँ जनजीवन प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको...
इन्डोनेसियामा पनि गयो शक्तिशाली भूकम्प
जकार्ता– इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन ।
स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर...
फेसबुकलाई ५ अर्ब डलर जरिवाना
वासिङटन / प्रयोगकर्ताका तथ्यांकको गोपनीयता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई ५ अर्ब अमेरिकी डलर (साढे ५ खर्ब नेपाली रुपैयाँ) जरिवाना हुने भएको छ । अमेरिकी अखबारहरूका अनुसार फेसबुकलाई जरिवाना स्वरूप उक्त रकम तिराउन अमेरिकी...
भारतीय क्रिकेटरको मृत्यु
एजेन्सी / दक्षिणी कस्मिरमा खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार अनन्तनाग जिल्लामा एक प्रतियोगिता खेलिरहेका थिए । उनले सुरक्षा उपकरण पनि...
चीनमा आगलागीबाट चार जनाको मृत्यु
एजेन्सी / चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको छ । चीनको जिङ्सी प्रान्तमा पर्ने सो नगरको आवासीय भवनमा आगलागी भएको र त्यसमा परी ज्यान गुमाउनेमा एकै परिवारका...
इरानी सेनाद्धारा बेलायती तेल ट्याङ्करलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट
एजेन्सी / इरानको क्रान्तिकारी गार्ड (सेना) ले बेलायती तेल ट्याङ्करलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती धारणामा सत्यता नरहेको पनि...
पाकिस्तानको पञ्जाबमा दुई रेल ठोक्किदा ११ जनाको मृत्यु
एजेन्सी / पास्तिानको पूर्वी प्रान्त पञ्जावमा रेल दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ। घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन्।
दुई रेल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। पञ्जावको सदिकावादमा रहेको वालहर रेलवे स्टेनसन...

























