इरानद्वारा एक ब्रिटिस ट्याङ्क कब्जा

एजेन्सी– इरानले एउटा ब्रिटिस ट्याङ्कर आफ्नो कब्जामा लिएको भने अर्कोलाई रोकेको छ । इरानी रिभोलुस्नर गार्ड(आइआरजिसी) र अमेरिकी अधिकारीकअनुसार ब्रिटिस पानी जहाजले अन्तर्राष्ट्रिय नियम उलङ्घन गरेको जनाइएको छ । सीएनएनका उल्लेखित समाचारअनुसार स्ट्रेट आफ हर्मुजमा...

चिनियाँ ग्याँस उद्योगमा विस्फोट हुँदा २ जनाको मृत्यु, १२ सम्पर्कबिहीन

-एजेन्सी बेइजिङ–चीनको एउटा ग्याँस उद्योगमा भएको विस्फोटनमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने घटनापछि १२ जना सम्पर्कबिहीन भएका छन् । देशको मध्यभागमा रहेको हेनान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते...

काबुल विश्वविद्यालयमा बम विस्फोटमा ४ को मृत्यु

एजेन्सी / अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बम विस्फोट भएको छ । यसमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ः१०...

अमेरिकी जल सेनाद्धारा इरानको ड्रोन ध्वस्त पारेको ट्रम्पको दाबी

एजेन्सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जल सेना (नेभी) द्धारा इरानको ड्रोन ध्वस्त पारेको जनाएका छन् । होर्मुज क्षेत्र लडाकु पानी जहाजमा रहेको इरानी ड्रोन ध्वस्त पारेको ट्रम्पले जनाएका हुन् । अमेरिकी नेभीले रक्षात्मक...

कोरियामा आँधीको खतरा, नागरिकलाई सचेत रहन आग्रह

एजेन्सी / कोरियाली प्रायद्वीपको जेजुसहित दक्षिणी क्षेत्रमा आज राति सम्म ‘ताइफुन दनास’ सामुद्रिक आँधी आउन लागेकाले सतर्क रहन यहाँको सरकारले नागरिकसँग आग्रह गरेको छ।  केन्द्रीय प्रेसर ९ सय ९० हेक्टोपास्कल्स रहेको उक्त सामुद्रिक आँधी...

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाद्धारा चन्द्रयान २ को प्रक्षेपण सोमबार गर्ने

एजेन्सी / भारतले आगामी सोमबार चन्द्रयान २ प्रक्षेपणका लागि नयाँ मिति तय गरेको जनाएको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था...

विश्वकप छनोटमा नेपालको पहिलो खेल कुवेतसँग खेल्ने

काठमाडौं / आगामी सन् २०२२ को फिफा विश्वकप, कतार र सन् २०२३ को एसियन कपको लागि दोस्रो चरणको छनोट (एसिया) मा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने भएको छ। एएफसीले बुधवार विश्वकप र एसियन कपको लागि...

अफ्रिकामा इबोलाको संक्रमण

एजेन्सी / घातक रोग इबोलाको महामारीको त्रास कंगोमा फेरि फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यहाँ संकटकाल घोषणा गरिसकेको छ । सीमा क्षेत्रमा कडा निगरानीका साथै अति संवेदनशिलता अपनाइएको छ । कंगोमा मात्रै इबोलाका...

पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ

लिमा / भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले जनाएका छन् । पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ परेको जनाएको छ ।...

रुसमा आतंकवादी आक्रमणको प्रयास विफल

एजेन्सी / रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन (आइएस) ले तयार पारेको आक्रमणको प्रयासलाई विफल बनाइदिएको जनाएको छ । आइएसले प्रहरीमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । उक्त...

RECENT POSTS

HOT NEWS