आसाममा जापानी इन्सेफलाइटिसको प्रकोका कारण १०१ को मृत्यु

एजेन्सी / भारतको उत्तरपूर्वी राज्य आसाममा जापानी इन्सेफलाइटीसको प्रकोप फैलदा आइतबार सम्म १०१ मानिसको मृत्यु भइसकेको छ । यो तथ्य ‘नेशनल हेल्थ मिसन’ (एनएचएम) बुलेटिनले उपलब्ध गराएको हो । भारतीय अनलाइन पोर्टल ‘द वायर’का...

युरोपमा अहिलेसम्मकै उच्च तापक्रम 

काठमाडौं । युरोपको बोर्डियुक्सको फ्रेन्च सिटीमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ । दक्षिण पश्चिमी सहरमा मंगलबार त्यहाँको तापक्रम ४१.२ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि सन् २००३ मा ४०.७ डिग्री तापक्रम मापन...

चिनिया सेना आधुनिक र प्रविधियुक्त बनाइदै

एजेन्सी / चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना सार्वजनिक गरेको छ । बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रता विरुद्ध...

उत्तर कोरियाद्धारा रुसको जहाज कब्जामा

एजेन्सी / उत्तर कोरियाद्धारा रुसको एक जहाज कब्जामा लिएर त्यसका १७ कर्मचारीलाई हिरासतमा लिएको रुसी दूतावासले पुष्टि गरेको छ । प्रवेश नियमावली उल्लंघन गरेको भन्दै उत्तरले उक्त जहाज कब्जामा लिएको हो । पन्ध्रजना रुसी...

जापानी कार कम्पनी निसानले कामदार हटाउने योजना सार्वजनिक

एजेन्सी / जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने योजना सार्वजनिक गरेको थियो । निसानमा विश्वभर एक...

थाइल्याण्डको सैन्य शिविरमा आक्रमण

एजेन्सी / थाइल्याण्डको दक्षिण क्षेत्रमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिविरमा गरेको एक आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मङ्गलबार अबेर राती पत्तानी...

रसियन सैन्य विमानमाथि दक्षिण कोरियाको चेतावनी

एजेन्सी / दक्षिण कोरियाली लडाकु विमानले मंगलबार रसियन सैन्य विमानमाथि तीन सयभन्दा बढी चेतावनी फायरिङ गरेको छ । रसियन सैन्य विमानले दक्षिण कोरियाको हवाइ क्षेत्रमा प्रवेश गरेको भन्दै चेतावनी दिइएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका...

एक हप्ताभित्र अफगान युद्ध जित्न सक्छु : डोनाल्ड ट्रम्प

एजेन्सी / संयुक्त राज्यअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा भइरहेको युद्ध अन्त्यका निम्ति ‘धेरै प्रगति’ भएको जनाएका छन् । उनले तालिवानसँग समझदारी गरेर आगामी हप्ताभित्रै अफगानिस्तानमा युद्ध अन्त्य गर्ने उल्लेख गर्दै अफगानिस्तानको अमेरिकी सैन्य गतिविधिका...

भारत सरकारद्धारा प्रक्षेपण गरेको चन्द्रयान–२ पृथ्वीको कक्षमा पुग्यो

एजेन्सी / भारत सरकारद्धारा आज प्रक्षेपण गरेको चन्द्रयान–२ रकेट पृथ्वीको कक्षमा पुगेको भारतीय अन्तरिक्ष नियोग इसरोले जानकारी दिएको छ । ‘जीएसएलभी एमकेआईआईआई–एम१ ले चन्द्रयान–२ लाई सफलतापूर्वक पृथ्वीको कक्षमा पुर्‍याएको छ,’ इसरोले ट्वीट गर्दै भन्यो...

पाकिस्तानमा आत्मघाती आक्रमणमा सात जनाको मृत्यु

एजेन्सी /  पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेको आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिवानी बन्दुकधारीले आज बिहान ७.४५...

RECENT POSTS

HOT NEWS