अमेरिकामा बन्दुकधारीले गोली चलाउँदा चार को मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार साँझ ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा साँझ बन्दुकधारीले गोली चलाउँदा चार जना मारिएको र १५ जना घाइते...

चिलीको समुन्द्रमा नौसेनाले सुरक्षा दिएर ल्याएको चालिस हजार लिटर डिजेल पोखियो

एजेन्सी / दक्षिण अमेरिकी मूलुक चिलीको समुन्द्रमा चालिस हजार लिटर डिजेल पोखिएको छ। शनिबार ग्वारेल्लो टापु नजिकै रहेको समुन्द्रमा चिलीका नौसेनाले सुरक्षा दिएर ल्याइरहेको ठूलो परिमाणको डिजेल समुन्द्रमा पोखिएको हो। डिजेल पोखिएर दक्षिण प्रशान्त महासागरसम्म...

आईफोन चार्जरले छोइएपछि महिला घाइते

एजेन्सी / अमेरिकाको मिशिगनमा एक महिलाको आईफोन चार्जरले छोइएपछि महिला घाइते भएको छ । उनको नेकलेसमा छोइएपछि झिल्का निस्किएर गर्दन डढेको छ । नाम नखुलाइएकी १९ वर्षीया किशोरी ओछ्यानमा पल्टिरहेको बेलामा उनको सिरानीमुनि फोनको...

इरानले ९ जना भारतीय रिहा ग¥र्यो

एजेन्सी / इरानले आगामी जुलाई १४ मा पानामाको ध्वजावहाक तेल ट्याङ्करलाई कब्जामा लिँदा नियन्त्रणमा लिएका १२ जना भारतीय नागरिकमध्ये नौ जनालाई रिहा गरेको भारतीय विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । इरानले तेल बोक्ने उक्त पानीजहाज...

उत्तर कोरिया र इरानसँग छलफल तयार छौंः अमेरिका

एजेन्सी / अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिका इरानसँग छलफल गर्न तयार भएको जनाएका छन्। बढ्दो तनावका बीच आफूहरु वार्ता गर्न इच्छुक भएका पोम्पियोले जनाएका हुन्। हाल अमेरिका र इरानबीच परमाणु हतियारको विषयलाई लिएर तनाव जारी...

अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टी प्रकट गर्न उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

काठमाडौं / उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरूले बताएका छन् । बिहीवार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करीब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो । दक्षिण...

ट्युनिसियाका राष्ट्रपति एसेब्सीको ९२ बर्षको उमेरमा निधन

एजेन्सी / उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका राष्ट्रपति बेजी काइद एसेब्सीको उपचारका क्रममा बिहीबार निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ९२ बर्षीय एसेब्सी प्रजातान्त्रिकरूपमा निर्वाचित भएका पहिलो ट्युनिसियाली राष्ट्रपति थिए । उनी हाल सत्तामा रहेका...

इमरानको अमेरिका भ्रमण पनि चर्चाको विषय बन्यो

 काठमाडौं  / तीन दिने अमेरिका भ्रमणमा  रहनु भएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मा ९५ लाख पाकिस्तानी अर्थात झण्डै ६० लाख नेपाली रुपैयाँ खर्च गर्नुभएको छ ।  खानको भ्रमणका क्रममा  परिवारको एकजना पनि सदस्य थिएन न...

आत्मघाती बम विस्फोटमा परी अफगानमा पाँच व्यक्तिको मृत्यु

एजेन्सी / अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । यसका साथै अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ । अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग...

उत्तर कोरियाद्वारा छोटो दुरीका क्षेप्यास्त्र परीक्षण

एजेन्सी / उत्तर कोरियाले दुई छोटो दुरीका क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको दक्षिण कोरियाको सैन्य प्रमुखले जनाएका छन्। बिहीवार बिहान ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वमा रहेको ओन्सानबाट प्रक्षेपण गरिएको जनाइएको छ । एक अधिकारीका अनुसार ६...

RECENT POSTS

HOT NEWS