होलिवाईन ‘गुरुआमा’ ६ बर्षको लागि जेल चलान
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुलाई केही महिना अघि ‘होली वाइन’ खुवाएको विषयले राजनीति खुबै ततायो । अझ त्यसमाथि प्रधानमन्त्री ओलीलाई १ करोड पुरस्कार दिएको विषयले नै सरकार र सत्तारुढ दल नेकपा आलोचित भयो...
ग्रेस रोड चर्चकी संस्थापक शिन ओक जु लाई ६ वर्ष सजाय
एजेन्सी / दक्षिण कोरियाको ग्रेस रोड चर्चकी संस्थापक शिन ओक जु लाई छ वर्षको जेल सजाय हुने भएको छ । चर्चकी संस्थापक जु ले सन २०१४ मा करिब चार सय जनालाई प्राकृतिक प्रकोपबाट बच्न...
लादेनका पुत्र हम्जा मारिए : अमेरिकी सञ्चारमाध्यम
एजेन्सी / आतङ्कवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरुको भनाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो समयमा अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचीमा राखिएका हम्जाले आफू अल–कायदाको...
यमनमा विस्फोटमा परी दर्जनौंको मृत्यु
एजेन्सी / यमनको अदनमा विस्फोट परी दर्जनौं मानिस मारिएका छन् भने अन्य धेरैजना घाइते भएका छन् । हूती विद्रोहीहरूले राजधानी सनामा कब्जा जमाएका छन् र उनीहरूले नै बिहीवार भएको आक्रमणको जिम्मेवारी लिएका छन् । दक्षिणी...
जरिवाना नतिरेको आरोपमा रोनान्डिन्होको सम्पत्ति जफत
एजेन्सी / कर तथा जरिवाना नतिरेको आरोपमा ब्राजिलका भूतपूर्व फुटबल स्टार रोनाल्डिल्होका ५७ वटा सम्पत्ति जफत गरिएको समाचार एउटा स्थानीय अखबारले प्रकाशित गरेको छ । उनको ब्राजिलियन र स्पेनिस पार्सपोर्टहरु पनि खोसिएको समाचारमा उल्लेख...
अफगानिस्तानमा झण्डै ४ हजार नागरिक हताहत
एजेन्सी / अफगानिस्तानमा सन् २०१९ को जुन महिनासम्ममा कम्तीमा ३ हजार ८ सय १२ जना अफगानी नागरिक मारिएको र घाइते भएको संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । इस्लामिक आतंकवादी समूहविरुद्धको युद्ध,...
अनियन्त्रित भएर झरेको शैन्य विमान दुर्घटना हुँदा चालकसहित १७ को मृत्यु
इस्लामाबाद / पाकिस्तानी सेनाको एक विमान रावलपिंडीको ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको छ । मंगलबार बिहान विमान दुर्घटना हुँदा चालक दलकासमेत गरी १७ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
पाकिस्तानी सेनाले आफ्ना...
उदित नारायणलाई ज्यान मार्ने धम्की
काठमाडौं– नेपाली तथा हिन्दी चलचित्रका प्रसिद्ध गायक उदितनारायण झाले आफूलाई ज्यान मार्ने धम्की आएको जनाएका छन् ।
अपरिचित नम्बरबाट ज्यान मार्ने धम्की आएको उनले खुलासा गरेका छन् । उनलाई उक्त फोन बिहारबाट आएको प्रहरीले जनाएको...
कारागारमा कैदीहरुको ग्यांगफाइट, ५२ जनाको ज्यान गयो
एजेन्सी– ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा दुई कैदी समूहबीच भिडन्त हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ । त्यहाँ रहेका एउटा ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीको समूहलाई आक्रमण गरेपछि भिडन्त भएको हो ।
सोमबार...
हङकङका सरकारी कर्मचारी आन्दोलित
एजेन्सी / सरकारविरुद्ध चर्किएको नागरिक आन्दोलनमा हङकङका सरकारी कर्मचारी पनि सामेल हुने भएका छन् । एसिया टाइम्सको अनलाइन संस्करणमा सोमवार प्रकाशित समाचारमा जनाइएअनुसार नागरिकहरूको आन्दोलनमा समर्थन जनाउन सरकारी कर्मचारीले आउने शुक्रवार जुलुस प्रदर्शन गर्न...
























