इजिप्टमा गाडी विस्फोट हुँदा १९ जनाको मृत्यु
एजेन्सी / इजिप्टको राजधानी कायरोमा गाडीहरू आपसमा ठोक्किँदा भएको एक विस्फोटमा कम्तीमा १९ जना मारिएका छन्। आइतवार राति कायरोको एक अस्पताल अगाडि भएको घटनामा अन्य ३० जना घाइते भएको जनाइएको छ ।
उक्त दुर्घटना वा आक्रमण...
भारतको लोकतन्त्र जम्मु काश्मिरमा तानाशाही बन्दै
नयाँ दिल्ली / संसारको सर्वोत्कृष्ट लोकतान्त्रिक देश भन्दै दाबी गर्ने भारत सरकारले जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेर आफ्नो तानाशाही चरित्र प्रदर्शन गरेको छ ।
मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता...
कश्मीरमा धारा १४४ लागू, नेता नजरबन्दमा
श्रीनगर– जम्मू–कश्मीरमा सोमबार आधा रातदेखि सुरक्षा कडा पारिएको छ । जबकि जम्मूमा कर्फ्यू लागू गरिएको छ ।
श्रीनगरमा आधा रातदेखि नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यष महबूबा मुफ्ती र जम्मू कश्मीर पीपल्स कन्फ्रेन्सका अध्यक्ष...
फिलिपिन्समा तीनवटा डुङ्गा दुर्घटना : २५ को मृत्यु, ६ बेपत्ता
मनिला / फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी...
गर्भवती महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली निस्केपछि
काठमाडौं– एकजना गर्भवती महिला व्यथाले च्यापेपछि अस्पताल भर्ना भइन् । अस्पताल गएपछि उपचार गर्दा डाक्टरहरुले जे दृश्य देखे त्यो वास्तवमा डरलाग्दो थियो । छिमेकी मुलुक भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ...
अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्यो, २० जनाको मृत्यु
काठमाडौं– अमेरिकाको टेक्सासस्थित इआई पासोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ। २४ जना घाइते भएका छन्।
एलपासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोलीकाण्ड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अन्धाधुन्ध...
अल कायदाको आक्रमणमा १९ सैनिक मारिए
एजेन्सी / दक्षिण यमनको एक सैन्य शिवीरमा आज अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै...
तीन फिट उचाई भएका, बारैया संसारकै सबैभन्दा होचा डिग्रीधारी
एजेन्सी / भारतीय नागरिक तीन फिट उचाई भएका गणेश विठ्ठलभाई बारैयाले संसारकै सबैभन्दा होचो कद भएका डिग्रीधारीका रुपमा गिनिज बूकको वल्र्ड रेकर्डमा दर्ता गर्ने भएका छन् । बिहीबार स्थानीय मेडिकल कलेजमा पहिलो दिन थियो...
यमनको सैनिक परेडमा मिसाइल र ड्रोनले आक्रमण, ३२ को मृत्यु
एजेन्सी– यमनको सैनिक परेडमा हुथी विद्रोहीहरुले आक्रमण गर्दा कम्तिमा ३२ जनाको ज्यान गएको छ ।
विद्रोही समूहले सैनिक परेडमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेका थिए ।
हूती विद्रोहीले चलाउने एक टिभी च्यानलका अनुसार उक्त परेड यमनको...
माल्दिभ्सका पूर्व उपराष्ट्रपति भारतबाट पक्राउ
एजेन्सी– माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिब भारतबाट पक्राउ परेका छन्। उनलाई गैरकानुनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन्।
माल्दिभ्सको एक अदालतले तत्कालीन राष्ट्रपति अब्दुलाह यमीनलाई सन्...

























