कम्युनिष्ट र समाजबादीहरुलाई अमेरिका छाेड्न ट्रम्पकाे चेतावनी

काठमाडौं–  अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट तथा समाजवादीहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो निजी एकाउन्टबाट एकपछि अर्को ट्विट गर्दै साम्यवादी तथा समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिएका हुन् । ट्विटमा ट्रम्पले अमेरिका कहिल्यै...

कश्मिर मामिलामा भारत एक्लिंदै ! अमेरिका, चीन र रुस पाकिस्तानको पक्षमा

एजेन्सी / भारतले कश्मिरमा गरेको कारवाहीका कारण स्वयम् भारतीय सत्ता संकटमा पर्ने देखिएको छ । अमेरिका, चीन र रुस भारतीय कारवाहीको विरुद्धमा देखिएका छन् । अमेरिका यस्तो मुलुक हो जुन कहिले कसलाई त कहिले...

काश्मिरमा सिताराम यचुरी पक्राउ

काठमाडौं / भारतीय कम्युनिष्ट पार्टी ‘मार्क्सवादी’ का महासचिव सीताराम येचुरीलाई पक्राउ गरिएको छ । यसभन्दा पहिले महासचिव येचुरीले जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई लेखेको पत्र ट्वीट गरेका थिए । उनले पत्रमा आफू र भाकपा नेता डी.राजा...

१२ किलो सुनसहित दुई जापानी पक्राउ

बङ्गलादेश– बङ्गलादेशको राजधानी ढाकामा रहेको एक अन्तराष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजस्व अधिकारीले जनाएका छन् । मलेसियाबाट बङ्गलादेश पुगेका दुई जापानी नागरिकलाई उक्त सुनसहित बिहीबार पक्राउ गरिएको हो...

ताइवानमा शाक्तिशाली भूकम्प

एजेन्सी / ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ । आज बिहीबार बिहानै आएको भूकम्पबाट त्रसित मानिसहरु ताइपेईका सडकमा आएका थिए ।...

पोखरीमा डुबेर ६ जना बालबालिकाको शव

एजेन्सी / चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा ६ जना बालबालिकाको डुबेर ज्यान गएको छ । उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको बिहीबार त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ । बुधबार साँझ...

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

नयाँदिल्ली / भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराज (कौसल)को असामयिक निधन भएको छ । ६७ वर्षीय स्वराजको मंगलबार राति करिब एघार बजे हृदयाघातका कारण निधन भएको हो । हृदयघात भएपछि  करिब दश बजे उनलाई दिल्लीको अल...

करेन्ट लागेर मृत्यु

सप्तरी / बोदेबरसाईन नगरपालिका-७ फुलहारा बस्ने २३ वर्षीय रामचन्द्र मण्डलको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरको तार जोडने क्रम‍मा करेन्ट लाग्दा गम्भीर घाइते भएका मण्डलको उपचारको लागि...

उत्तर कोरिया प्रवेशमा अमेरिकाको कडा नियम

एजेन्सी / उत्तर कोरिया भ्रमण गरिसकेका यात्रुका लागि अमेरिकाले विना अनुमति प्रवेशमा कडाइ गरेको छ । २०११ यता उत्तर कोरिया जाने मानिस यदी अमेरिकामा भएको खण्डमा उसले अब पर्यटक वा बिजनेस भिसाको लागि आवेदन...

लिबियामा हवाई आक्रमणमा ४२ को मृत्यु

एजेन्सी / लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् । घटनामा अरु दर्जनौ घाइते पनि भएको संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुका अनुसार...

RECENT POSTS

HOT NEWS