हङकङमा सरकार विरुद्ध प्रर्दशन जारी, हजारौं सडकमा
एजेन्सी / हङकङमा जारी चीन सरकार विरुद्ध भइरहेको प्रर्दशन एघारौं सातामा प्रवेश गरेको छ। आइतबार भिक्टोरिया पार्कमा हजारौं मानिसहरू उपस्थित भएर सरकार विरोधी प्रदर्शन गरेका थिए। दशौं हजार मानिस ‘फ्री-हङकङ र प्रजातन्त्र तुरुन्तै’ र...
काबुलको एक विवाह समारोहमा आत्मघाती विस्फोट
काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम बिस्फोट भएको छ ।
यो हमलामा थुप्रै दर्जन मानिसहरु मारिएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार आत्मघाती आक्रमणकारीले मानिसहरु खचाखच भएको रिसेप्सनमा आफैंलाई बम विस्फोट गराएको...
चीनमा पहिरोमा परि १७ मजदूर बेपत्ता
एजेन्सी / दक्षिणपश्चिमी चीनको एक रेल वे स्टेसन पुनः निर्माण भइरहेको बेलामा आएको पहिरोमा परि कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएका छन्।
पहाडीका इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न...
सैन्य कारबाहीमा तालिबान कमाण्डर मारिए
एजेन्सी / अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भएको सैन्य कारबाहीमा परि तालिबानका प्रमुख कमाण्डर मवलावी क्युद्रातुल्लाहको मारिएका छन् । शुक्रबार सेनाले प्रकाशन गरेको एक विज्ञप्तिमा जानकारी गराइएको छ ।
तालिबानको कमाण्डर क्युदरातुल्लाह लोगार प्रान्तमा भएको कारबाहीमा...
कस्मिरमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु
एजेन्सी– कस्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सेनाबीच गोली हानाहान हुँदा आफ्ना तीन सैनिकको मृत्यु भएको पाकिस्तानले जनाएको छ ।
दुई देशबीचको नियन्त्रण रेखामा भएको भिडन्तमा दुई गैरसैनिक नागरिकको पनि ज्यान गएको पाकिस्तानी...
अमेरिकी भिसा र ग्रिनकार्डमा थप कडाइ हुँदै, नयाँ नीति आउने
एजेन्सी / अमेरिकाले भिसा र ग्रिनकार्डमा थप कडाइ गर्दै नयाँ नीति ल्याउने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान...
कश्मीरी जनताको समर्थनमा भारतीय माओवादी -‘आत्मनिर्णयको अधिकारको लडाइँका पक्षमा उभिन हामी तयार छौं’
काठमाडौं / भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा दिनदिनै भएका गोलिबारी र बढ्दो तनावलाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) कश्मीरी जनताको पक्षमा रहेको छ । माओवादीले कश्मीरका सङ्घर्षरत जनतालाई सम्बोधन गर्दै प्रेस विज्ञप्ति जारी गरेको...
अमेरिकामा ग्रीन कार्ड लिन अब अझै गाह्रो
काठमाडौं– कानूनी रुपमा अमेरिकामा बसिरहेका आप्रवासीका लागि भिसा अवधि बढाउन र स्थायी नागरिकता पाउन अर्थात् ग्रीन कार्डको प्रक्रिया डोनल्ड ट्रम्प प्रशासनले थप मुस्किल बनाउने भएको छ ।
यो परिवर्तनले सरकारी सुविधामा एक वर्षभन्दा बढी समयसम्म...
नेदरल्यान्ड्समा गर्मीका कारण ४०० को मृत्यु
एजेन्सी / युरोपमा लू चलेका कारण अत्याधिक मात्रामा तापक्रम बढेको छ । यस कारण नेदरल्यान्ड्समा एक हप्ताभित्र ४०० जना मारिएको आधिकारिक आँकडाले देखाएका छन् । यस देशको राष्ट्रिय तथ्यांक विभागले जुलाई २२ बाट शुरू...
भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी
नयाँ दिल्ली– सोनिया गान्धी भारतीय कांग्रेसको अन्तरिम अध्यक्ष चुनिएकी छिन्। शनिबार अबेर सकिएको कांग्रेस कार्यसमिति बैठकले सोनियालाई कांग्रेसको अन्तरिम अध्यक्षमा चुनेको हो।
सोनियालाई अन्तरिम अध्यक्ष चुनिएको र अध्यक्ष पदबाट राहुल गान्धीले दिएको राजीनामा समेत स्वीकृत...

























