युरोपमा टिकटकलाई ४६ अर्ब ८० करोड रुपैयाँ जरिवाना

एजेन्सी । युरोपियन युनियनको नियमन निकायले चिनियाँ एप टिकटकलाई ३६८ मिलियन डलर (४६ अर्ब ८० करोड रुपैयाँ भन्दा बढी) जरिवाना तिर्न निर्देशन दिएको छ। बालबालिकाहरुको व्यक्तिगत डेटाको दुरुपयोग भएको ठहर गर्दै टिकटकमाथि कारबाही गरिएको...

ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना परी १४ जनाको मृत्यु

काठमाडौं । ब्राजिलको अमेजोनास राज्यमा शनिबार विमान दुर्घटना भएको छ । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै गरेको विमान अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा दुर्घटना भएको हो । शनिबार भएको विमान...

पीआईएले इन्धनको पैसा तिर्न नसकेपछि बन्द

एजेन्सी । पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ऋणमा डुबेको छ। ऋणकै कारण यसको सेवा बन्द हुने अवस्थामा पुगेको बीबीसीले जनाएको छ। पीआईएका ३१ मध्ये १४ अन्तर्राष्ट्रिय उडान बन्द भइसकेका छन्। इन्धनको पैसा नतिरेका...

रुसद्वारा दुई जना अमेरिकी कूटनीतिज्ञ निष्काशित

मस्को । रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो । अमेरिकी प्रसारण संस्था केबल न्युज...

लिवियामा बाढी जाँदा मृत्यु हुनेको संख्या साढे ५ हजार नाघ्यो

काठमाडौं । पूर्वी लिवियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ। अन्य ७ हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्। त्रिपोलीस्थित आपतकालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन संख्या...

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

मस्को । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ । नेता किम...

चन्द्रयान र सूर्य मिसन पछि अब भारतको समुद्रयान !

एजेन्सी । छिमेकी मुलुक भारतले चन्द्रयान-३ र सूर्य मिसन पश्चात् अब समुद्रको गहिराइ नाप्ने तयारी गरिरहेको छ । यसका लागि भारतले समुद्रमा जाने यानको निर्माण गरिरहेको छ । जसको नाम समुद्रायन हो । यसलाई...

एक सय ६७ यात्रु बोकेको रुसी विमान साइबेरिको मैदानमा आपत्कालीन अवतरण

मस्को । दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एयरबस ३२० आज बिहान साइबेरियाको खेतमा आपतकालीन अवतरण गरिएको छ । रुसी अधिकारीहरूले...

नासाको यन्त्रले मंगल ग्रहमा जम्मा गर्‍यो १२२ ग्राम अक्सिजन !

एजेन्सी । मंगल ग्रहमा घुमिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभरेन्स रोवरले एउटा सानो कुकुरलाई १० घण्टाका लागि स्वास फेर्न पुग्ने अक्सिजन जम्मा गरेको छ । सो रोवरमा एउटा यस्तो यन्त्र लगाइएको छ जसले मंगल ग्रहमा...

विश्वका विभिन्न देशहरुमा हजुरबा-हजुरआमा दिवस मनाइयाे

एजेन्सी । सेप्टेम्बर १० मा विश्वका विभिन्न देशहरुमा ग्राण्ड प्यारेन्ट्स डे अर्थात् हजुरबा-हजुरआमा दिवस मनाइएको छ । यो दिवस उक्त पुस्तामा समर्पित छ जसले आफ्नो पूरै जीवन परिवारका लागि समर्पित गरिदिए । आफ्ना सन्तान मात्र...

RECENT POSTS

HOT NEWS