मोरक्को भूकम्प : दुई हजारभन्दा बढीको मृत्यु, तीन दिन राष्ट्रिय शोक

ताफेघते (मोरक्को) । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति...

जिब्रल्टारको सार्वभौमसत्ताको विषयमा जनमतसंग्रह

काठमाडौं ।  सन् १९६७ मा आजकै दिन (सेप्टेम्बर १०) मा जिब्रल्टारको सार्वभौमसत्ताको विषयमा जनमतसंग्रह भएको थियो । जनमतसंग्रहमा जिब्रल्टारवासीलाई बेलायतअन्तर्गत स्वशासित क्षेत्र वा स्पेनको विशेष भूभागका रूपमा रहने छान्न दिइएको थियो । जनमतसंग्रहमा बेलायती भूभागकै रूपमा रहने पक्षमा...

युरो कप छनोट फुटबलमाआयरल्यान्डको सम्भावना जीवितै

एजेन्सी । सन् २०२४ मा आयोजना हुने युरो कप फुटबल प्रतियोगिता छनोट खेलमा शुक्रबार फ्रान्सले आयरल्यान्डलाई २—० गोलले हराएको छ । फ्रान्ससँग पराजित भए पनि आयरल्यान्डको छनोट हुने झिनो सम्भावना भने कायमै छ । आयरल्यान्डविरुद्धको...

चीनमा बाँस सङ्ग्रहालय सञ्चालनमा

बेइजिङ । उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा बाँसका पर्चाहरुको सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गर्ने भएको छ । यी पर्चाहरु अनुसन्धानका क्रममा भेटिएपछि पहिलो पटक सर्वसाधारणका लागि खुला गर्ने भएको हो । करिब दुई हजार वर्ष पुरानो...

इजिप्टको विदेशी सञ्चिति दर बढ्यो

इजिप्ट । इजिप्टको केन्द्रीय बैंक (सिबिइ) ले गत जुलाइ महिनाको तुलनामा अगस्टमा देशको विदेशी सञ्चिति दर वृद्धि भएको बताएको छ । अघिल्लो महिनाको तुलनामा ३४.८८ बिलियन डलरबाट अगस्ट २०२३ मा बढेर ३४.९२८ बिलियन अमेरिकी डलर पुगेको...

राष्ट्रपति पुटिन र उत्तर कोरियाका जोङ्गबीच भेटवार्ताको तयारी

एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ्ग उनले भेटवार्ताको तयारी गरेका छन् । उनीहरुबीच यसै महिना भेटवार्ताको तयारी भएको हो । अमेरिकासँग पृथक रुपमा मुठभेडमा रहेका यी दुई मुलुकका...

अष्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो

क्वालालम्पुर । मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो । पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसडी एक...

आजकै दिनमा खाडी मुलुक कतार स्वतन्त्र

काठमाडौं । सन् १९७१ मा आजकै दिन (सेप्टेम्बर ३) मा खाडी मुलुक कतार स्वतन्त्र भएको थियो । ब्रिटिस शासनको ५५ वर्षपछि कतारले स्वतन्त्रता पाएको थियो । बेलायतले युनाइटेड अरब इमिरेट्स र बहराइनसँगको सम्झौतापछि १९६८ मा खाडी क्षेत्रबाट बाहिरिने...

प्यालेस्टाइनी र इजरायली सैनिकबीच झडपमा १४ घाइते

काठमाडौं । वेस्ट बैंकको नाब्लस शहरमा बिहीवार राति भएको झडपमा १० प्यालेस्टाइनी र ४ जना इजरायली सैनिक घाइते भएका छन् । इजरायली सेनाको बल सैन्य बुलडोजरसहित बिष्फोटक पदार्थ बोकेर आएपछि झडप सुरू भएको हो । इजरायली...

कंगोमा राष्ट्रसंघविरोधी प्रदर्शन हुँदा ४८ जनाको मृत्यु

काठमाडौं । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा बुधबार संयुक्त राष्ट्रसंघविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । कंगोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि...

RECENT POSTS

HOT NEWS