टी–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया १ सय ११ रनले विजयी
एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया १ सय ११ रनले विजयी भएको छ । योसँगै तीन खेलको सिरिजमा अस्ट्रेलियाले १–० को अग्रता लिएको छ ।
दक्षिण अफ्रिकाले भने घरेलु मैदानको...
दिल्ली : जी–२० बैठकका बेला बाँदरसँग जुध्न विशेष तयारी
एजेन्सी । अर्को महिना आयोजना हुन लागेको जी–२० बैठकअघि भारतको राजधानी दिल्लीमा तीव्र तयारी भइरहेको छ । त्यसमा सहभागी हुन विश्वभरका नेताहरू दिल्ली जानेछन् ।
यसैबीच, दिल्लीको सडकमा जडान गरिएका केही कटआउटहरूले मानिसहरूको ध्यान तानिरहेका...
चीन भ्रमणमा जानेले अनिवार्य कोरोना परीक्षण गर्न नपर्ने
एजेन्सी । चीन जाने पर्यटकका लागि बुधबार (३० अगस्ट) देखि कोरोना परीक्षण अनिवार्य नहुने भएको छ। चीन भ्रमणमा जाने पर्यटकहरूका लागि न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण गर्नु पर्ने व्यवस्था हटाउन लागिएको हो।
सोमबार चिनियाँ...
चीनले भारतको अरुणाचल प्रदेशलाई समेटेर ‘स्टान्डर्ड म्याप’ सार्वजनिक
नयाँ दिल्ली । चीनले सोमबार आफ्नो नयाँ नक्सा जारी गरेको छ । उसले उक्त नक्सालाई 'स्टान्डर्ड म्याप' भनेको छ ।
नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ...
रुसी राष्ट्रपति भ्लादिमर पुटिनको भारत भ्रमण रद्द
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमर पुटिनको भारत भ्रमणको कार्यक्रम रद्द भएको छ। यसअघि सेप्टेम्बर ९ र १० तारिखमा भारतको नयाँदिल्लीमा हुन गइरहेको जी-२० शिखर सम्मेलनमा पुटिन सहभागी हुने भनिएको थियो।
रुसी मिडियासँग कुरा गर्दै पुटिनका प्रेस संयोजक दिमित्री...
जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा निर्वाचित
एजेन्सी । जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको जिम्बावे निर्वाचन आयोगले घोषणा गरेको हो...
‘भारतसँग मङ्गल र शुक्रग्रहमा पुग्ने सामर्थ्य छ’
तिरुवनन्तपुरम (केरला) । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताउनुभएको छ ।
तिरुवनन्तपुरममा पत्रकारहरूसँग शनिबार राति कुरा गर्दै उहाँले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य भारतको रहेको दाबी...
गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त, १९४७ पछिकै बढी गर्मी मापन
फ्रान्स । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो ।
गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ ।...
थाइ पूर्वप्रधानमन्त्रीलाई आठ वर्षको जेल सजाय
ब्याङ्कक । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उनको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय आज सुनाएको हो ।
नेता...
डेनमार्कले युक्रेनलाई एफ–१६ लडाकु विमान दिने
मस्को । डेनमार्कका लागि रुसी राजदूतले डेनर्माकले युक्रेनलाई एफ–१६ लडाकु विमान दिने प्रस्तावले थप ‘द्वन्द्व’ सिर्जना हुने चेतावनी दिएका छन् । आइतबार डेनिस प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले युक्रेनलाई यो र आगामी वर्षभित्र १९ वटा एफ–१६...

























