जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी

टोकियो । जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ । जापानको मौसमविज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा दिनको उच्च तापक्रम ३८ डिग्री र आइजुवाकामात्सु, ओसाका,...

लयमा फर्किंदै इटालीको पर्यटन उद्योग

इटालीको परम्परागत गर्मी मौसममा दिइने फेरागोस्टो बिदा मंगलवारदेखि सुरु भएको छ । मंगलबारदेखि नै इटालीमा पर्यटकहरूको रेकर्ड ब्रेक भएको बताइएको छ । कोरोना भाइरसका कारण धर्मराएको इटालीको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेको हो । यस...

भिटामिन पी बारेमा जानि राखाैं

हाम्रो शरीरलाई स्वस्थ राख्न भिटामिन र मिनरल्सको आवश्यकता पर्छ । हामीले खानामार्फत यी तत्त्व पाउँछौँ । भिन्न प्रकारका भिटामिनले शरीरमा बेग्ला बेग्लै तरिकाले काम गर्छ र रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ । भिटामिन ए,...

वायु प्रदूषण बढेको भन्दै विद्युतीय सवारी बढाउन इण्डोनेसिया सरकारको आह्वान

इण्डोनेसिया । वायु प्रदूषण बढेसँगै इण्डाेनेसिया सरकारले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिन आह्वान गरेको छ । मङ्गलबार इण्डोनेसियाका उद्यममन्त्री एरिक थोहिरले देशमा वायु प्रदूषण अत्यधिक बढेको भन्दै नागरिकहरुलाई विद्युतीय सवारी साधनको प्रयोग बढाउन आह्वान...

रुसकाे एक पम्पमा आगलागी हुँदा १२ जनाको निधन

काठमाडौं । रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको निधन भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो । बीबीसीले केही बालबालिकासहित १२ जनाको मृत्यु भएको पुष्टि भएको...

अमेरिकाको हवाई टापुमा आगलागीमा हुँदा ५३ जनाको निधन

काठमाडौं । अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ ।...

मलाई कारागारबाट मुक्त गरियाेस् : खान

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् । साथै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्षले पनि आफू...

इरानमा सामूहिक बलात्कार गर्ने पाँच जनालाई मृत्युदण्ड

तेहरान । इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । “मे २०२२ मा मारान्ड सहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने पाँचजनालाई...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तीन वर्ष जेल सजाय

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पन्जाबको अटोक जेलमा राखिएको छ। इस्लामावाद ट्रायल कोर्टले शनिबार तीन वर्ष जेल सजाय सुनाएपछि खानलाई लाहोरस्थित जमान पार्कबाट पक्राउ गरेको थियो। पक्राउ गरी उनलाई जिल्ला कारागार अटोकमा लगिएको थियो। उनलाई अदालतले...

युक्रेनको रक्तसञ्चार केन्द्रमा आक्रमण

काठमाडौं । रुसले युक्रेनको रक्त सन्चार केन्द्रमा आक्रमण गरेको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले शनिबार राति खार्किब क्षेत्रमा रहेको रक्तसञ्चार केन्द्रमा रुसले बम आक्रमण गरेको जानकारी दिएका हुन् । उनले सार्वजनिक गरेको फोटोमा आक्रमणपछि...

RECENT POSTS

HOT NEWS