इथोपियामा हिंसात्मक झडप भएपछि संकटकाल घोषणा

एजेन्सी । इथियोपियाको अम्हारा प्रान्तमा संघीय सुरक्षा बल र स्थानीय मिलिशिया लडाकुहरूबीचको हिंसात्मक झडप जारी छ,जसले स्थिति तनावपूर्ण बनाएको छ। हालको बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै इथियोपियाको संघीय सरकारले अम्हारा क्षेत्रमा शुक्रबार संकटकाल घोषणा...

एक सय चालीस वर्षपछि बेइजिङमा भीषण वर्षा

  बेइजिङ,  । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसमविज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसमविज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर ...

मस्कोको एउटा भवनमा दोस्रोपटक ड्रोन हमला

मस्को । रुसको राजधानी मस्कोमा एउटा गगनचुम्बी भवनमा दोस्रोपटक ड्रोन हमला भएको छ । मस्कोका मेयर सर्जी सोबियानिनका अनुसार गत राति थुप्रै ड्रोनहरूलाई खसालिए पनि एउटा ड्रोन भने मोस्कभा सिटी कम्प्लेक्स टावरमा ठोक्किन पुगेको थियो...

पाकिस्तानमा राजनीतिक सभास्थलमा बम विष्फोट, ३५ जनाको मृत्यु

पेशावर, पाकिस्तान। पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको जिओ न्युजका अनुसार विष्फोटमा दर्जनौं घाइते भएका छन् भने मृत्यु हुनेको संख्या...

नेजामेविरुद्ध नाकाबन्दी गर्ने तयारी

अबुजा । पश्चिम अफ्रिकी नेताहरूले नाइजरमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर चिन्ता व्यक्त गर्दै अपदस्थ निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई पुनःस्थापना नगरे नेजामेविरुद्ध नाकाबन्दी गर्ने तयारी गरेका छन् ।गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ...

अन्टार्कटिकाका सागरमा बरफ कम

एजेन्सी ।  वैज्ञानिकहरुले मौसम सम्बन्धी कयौँ कीर्तिमानीहरु भङ्ग भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । तापक्रम वृद्धी, समुद्री ताप र अन्टार्कटिकाका सागरमा बरफ कम भएको लगायतका मौसम सम्बन्धी घटनाहरु देखिएका भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका...

अमेरिकामा ४८६ खुट्टा भएको अद्भुत जीव भेटियो

लस एन्जलस । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको छ । यो पेन्सिल जत्तिकै पातलो र पेपर क्लिप जत्तिकै लामो हुन्छ। यो जेलीफिस जस्तै पारदर्शी छ र जमिन मुनि चार...

कुवेतमा पाँच जनालाई मृत्युदण्ड

कुवेत सिटी । कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विफाेटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेती सार्वजनिक...

भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दियाे

काठमाडौं । भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दिएको छ । भारतको यो निर्णयलाई चीनविरुद्ध भारतले चालेको रणनीतिक कदम भनेर टिप्पणी गरिएको छ । गत शनिबार भारतले ‘आईएनएस कृपाण’ नामको युद्धपोत भियतनामको सेनालाई दिएको हो...

कम्बोडियामा आमचुनाव

एजेन्सी । कम्बोडियामा विश्वसनीय प्रतिपक्षविनानै आमचुनाव भएको छ । त्यहाँको राष्ट्रिय सभाका लागि १ सय २५ जना सांसद चयन गर्न हरेक पाँच वर्षमा चुनाव हुनेगर्छ । यो चुनावमा सत्ताधारी दलविरुद्ध विश्वसनीय प्रतिपक्ष प्रतिस्पर्धामा थिएन...

RECENT POSTS

HOT NEWS