प्रधानमन्त्री ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसबीच भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट भएको छ ।
संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई...
इजरायली प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, विवादास्पद विधेयकमा मतदानको तयारी
जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज गरिएको शेबा मेडिकल सेन्टरले सोमबार जनाएको छ ।
नेतन्याहुको कार्यालयबाट ७३ वर्षीय नेतान्याहुलाई मुटुको गति नियमित गर्ने ‘पेसमेकर’ जडान गरिएको एक दिनपछि उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको...
कम्बोडियामा आमनिर्वाचनलाई ध्यानमा राखी मदिरा सेवनमा प्रतिबन्ध
एजेन्सी । कम्बोडियाले आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ। सरकारले भोलि शनिबार र पर्सी आइतबार सबै प्रकारका मदिराको र सेवनमा प्रतिबन्ध लगाउने निर्देशन जारी गरेको छ।
दक्षिणपूर्वी एसियाली देश...
चीन अत्यधिक तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस
एजेन्सी । युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी बढेको छ । यो जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ ।
चीनको उत्तर पश्चिमी राज्यमा तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै छ । शिनजियांगको सरकारी...
अमेरिकी सैनिक उत्तर कोरियाको नियन्त्रणमा
सोल । दक्षिण कोरियाको सीमाबाट अनुमतिबिना आफ्नो क्षेत्रमा प्रवेश गर्ने एक अमेरिकी सैनिकलाई उत्तर कोरियाले नियन्त्रणमा लिएको छ । दुई देशलाई विभाजन रेखा हेर्न पुगेका ती सैनिक उत्तर कोरिया प्रवेश गरेको बताइएको छ ।
उत्तर...
युक्रेनको पूर्वमा भीषण भिडन्त , खाद्यान्न सम्झौता सङ्कटमा
इस्तानबुल ।युक्रेनलाई कालो सागरमार्फत आफ्नो अनाज निर्यात गर्न अनुमति दिने सम्झौता इस्तानबुलको स्थानीय समय अनुसार सोमबार राति ११ बजे समाप्त हुनेछ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीभको प्रतिआक्रमण असफल भएको बताए पनि आइतबार युक्रेनको पूर्वी...
विदेशमन्त्रीस्तरीय बिमस्टेक बैठक सुरु
बैङ्कक, थाईल्याण्ड । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) विदेशमन्त्रीहरूको बैठक थाइल्याण्डको राजधानी बैङ्ककमा सोमबारदेखि शुरु भएको छ ।
बिम्स्टेक एक आर्थिक र प्राविधिक पहल हो जसले बहुआयामिक सहयोगका लागि बङ्गालको...
४३ वर्षपछि हलिउडको हड्ताल, जसले पहिचान गर्दैछ प्रशारण अर्थतन्त्रको समस्या
एजेन्सी । हलिउडमा कसरी टिक्ने भन्ने किसिमको अस्तित्ववादी तनाव सधैं देखा पर्ने गर्छ । तर यसपटकको संकट वा तनाव अर्कै छ ।
सन् १९८० को दशक, भीसीआरको जमानामा होस् वा महामारीको समयमा फस्टाएको ओटीपी चलचित्र...
युक्रेन नेटोमा सदस्यता लिए विश्व नै असुरक्षित हुने पुटिनको चेतावनी
एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्ने हो भने यसले विश्वलाई थप असुरक्षित बनाउने बताएका छन्।
पुटिनले भने, 'मलाई विश्वास छ कि यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउनेछ...
सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भव : राष्ट्रसङ्घ
जेनेभा । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको अन्त्य’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।
“एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा...

























