हरियाणामा बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड हाने

एजेन्सी  । भारत हरियाणास्थित कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् । सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला...

उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार

एजेनण   उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरिया र जापानी अधिकारीले उत्तर कोरियाले अज्ञात रूपमा लामो दूरीको क्षेप्यास्त्र जापानी समुद्रमा प्रहार गरेको पत्ता लगाएका हुन् । आफ्नो भूमिमा अमेरिकी जासुस विमानले घुसपैठको...

मणिपुर हिंसामा १ सय ४२ नागरिक मारिए

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ। मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित राज्यमा एक सय...

दिल्लीमा भयानक दुर्घटना हुँदा ६ जनाको मृत्यु

नयाँदिल्ली । उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ । स्कुल बस र कार एक आपसमा ठोक्किदाँ ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ...

बर्मुडा ट्राएङ्गलको कुचक्र, फ्लाइट–१९ बेपत्ता

मायामी, बर्मुडा र प्युर्टो रिकोलाई बिन्दु मानेर कल्पना गरिएको बर्मुडा ट्राएङ्गलभित्र अत्तोपत्तो नहुने गरी कैयौँ पानीजहाज र विमान बेपत्ता भएका छन्। के कति कारण यसरी जहाजहरू बेपत्ता भएका हुन्, त्यो अझैँ पनि रहस्यमै छ। करिब ८० वर्ष...

चकलेट खाँदा स्वास्थ्यलाई यस्ताे फाइदा !

एजेन्सी । चकलेट संसारमा सबैभन्दा बढी खाइने डिजर्ट हो । चकलेट हरेक मौसममा खाइन्छ । यहाँ विभिन्न खालका चकलेट छन् जसलाई मानिसले आफ्नो रुचि अनुसार किन्ने गर्छन् । बच्चादेखि वृद्ध वृद्धासम्म, सबैको जिब्रोमा चकलेटको...

इतिहासमा आज : भारतमा फिल्म प्रदर्शन

  काठमाडौं ।  सन् १८९६ मा आजकै दिन (जुलाई ७) मा भारतको मुम्बईस्थित वाट्सन होटलमा (तत्कालीन बम्बई) पहिलो पटक फिल्म प्रदर्शन गरिएको थियो । फ्रेन्च छायांकार लुमियर ब्रदर्सले आफूहरूले खिचेका छवटा भिडियो फुटेजलाई जोडेर तयार पारिएको फिल्मलाई...

चिनियाँ कम्पनीमाथि मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप

जकार्ता । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि करिब दुई वर्षको...

भारतका प्रधानमन्त्री मोदी पेरिसमा

पेरिस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही असार २९ गते फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनुहुने भएको छ । समारोहमा प्रधानमन्त्री मोदीले विशेष अतिथिका रूपमा भाग लिने पेरिसस्थित भारतीय राजदूतावासले...

साउदी अरबमा वर्षको ठुलो सामूहिक मृत्युदण्ड

रियाद । साउदी अरबमा यस वर्षकै सबैभन्दा ठुलो सामूहिक मृत्युदण्ड दिइने भएको छ ।आतङ्कवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागिएको हो । मिडियाका अनुसार यी अपराधीहरूले मस्जिदमा आक्रमण गरेका थिए ।...

RECENT POSTS

HOT NEWS