मेक्सिकोका एक मेयरले गोहीसँग बिहे गरेपछि…
नेपालमा खडेरी परेको बेला वर्षा होस् भनेर भ्यागुताको बिहे गरिदिने चलन छ । मानिसले जनावरसँग बिहे गरेको कुरा भने नेपालमा सुनिदैन ।
तर, मेक्सिकोमा भने एकजना मेयरले एक खतरनाक जनावरसँग बिहे गरेका छन् ।
मेक्सिकोको ओआक्साका...
फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु
एजेन्सी। अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।
आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए ।...
साउदी अरबमा गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु
काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ ।
बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ ।
समाचार...
ट्रान्स साइबेरियन रेलवे रुट संसारको सबैभन्दा लामो रेल रुट
एजेन्सी । विकसित देशहरुमा जब जमिन मार्गबाट लामो दूरीको यात्रा गर्ने कुरा आउँछ तब रेलयात्रा सबैको रोजाइमा पर्दछ ।
रेलको यात्रा हवाई यात्राभन्दा सस्तो हुनुका साथै अन्य गाडीभन्दा सुविधाजनक हुन्छ र जीउले आराम पनि पाउँछ...
लुटेराले फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाऊ, नत्र भनेपछि…
एजेन्सी । सोसल मिडियाले दुनियाँमा केवल तरंग मात्र ल्याएको छैन मानिसहरुलाई एक अर्काबीच सम्बन्ध स्थापित गर्न तथा बुझ्नका लागि समेत राम्रो मञ्च दिएको छ ।
सामाजिक सञ्जालमध्ये सबै उमेरका प्रयोगकर्ताका लागि सर्वाधिक लोकप्रिय र प्रभावशाली...
रुसी सेनाको रगत बग्न नदिन आफ्ना समर्थक फिर्ता
एजेन्सी । रुसमा सक्रिय वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको घटनापछि पहिलो सार्वजनिक अभिव्यक्ति दिनुभएको छ।
संदेशमा उहाँले आफ्ना सदस्यले न्यायका लागि मार्च गरेका दाबी गर्नुभएको छ । झण्डै ११ मिनेट लामो भिडियो संदेशमा रुसी...
कराँचीमा विभिन्न अपराधमा कूल ६१ व्यक्तिको मृत्यु
सिन्ध। गत पाँच महिनामा पाकिस्तानको कराँचीमा सडक अपराध र गोलीबारीका घटनाहरूमा कूल ६१ व्यक्तिको मृत्यु भएको पाकिस्तानी स्थानीय मिडिया अवामी आवाजले रिपोर्ट गरेको छ।
रिपोर्ट अनुसार मे महिनामा कराँचीमा ७ हजार ८ सय ४३ सडक...
रुसमा विद्रोही समूह वाग्नरले गरेको विद्रोहले राष्ट्रपति पुटिनको अधिकारमा समस्या
एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसमा विद्रोही समूह वाग्नरले गरेको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनको अधिकारमा समस्या देखिएको बताउनुएको छ ।
उहाँले निजी सैन्य समूह वाग्नरले गरेको विद्रोहले पुटिनको अधिकारलाई प्रत्यक्ष चुनौती दिएको बताउनुभएको बीबीसीले...
रुसको निजी सैन्य समूह वागनर नाटकीय रुपमा पछि हट्याे
काठमाडौं । रुसको निजी सैन्य समूह वागनर नाटकीय रुपमा पछि हटेको छ । विद्रोहको धम्की दिएको २४ घण्टामै वागनर समूह पछि हट्न सुरु गरेको हो ।
यससँगै रुसमा नाटकीय र तनावपूर्ण दिन अन्त्य भएको बीबीसीले...
जापानमा हराउने मानिसको सङ्ख्या बढ्दै
टोकियो । जापानमा हराउने मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा ८४ हजार ९१० पुगेको छ ।
जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५...

























