चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु

काठमाडाैं । चीनको यिनचुआन शहरको एक बारविक्यू रेष्टुरेन्टमा विस्फोट हुदाँ कम्तिमा ३१ जनाको ज्यान गएको छ।  निङ्गसियास्थित सो रेष्टुरेन्टमा बुधबार राती विस्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। ग्यास ट्यांक विष्फोट भएर...

होन्डुरसको महिला कारागारमा भएको दङ्गामा ४१ कैदीको मृत्यु

तेगुसिगाल्पा । होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ।  न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको  यो सबैभन्दा घातक घटना हो। सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी...

युद्धविराम मध्यस्थताका लागि अफ्रिकी नेता युक्रेनमा

कीएभ ।दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रबार युक्रेन आइपुग्नुभएको छ । रूसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्न सेन्ट पिटर्सबर्ग जानुअघि चार राष्ट्रपति र तीन...

छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्बद्ध : अध्ययन

पेरिस । लामो रातसम्म रक्सी र धूम्रपान लागि प्रयोग नगरी बिहान अबेर गरी उठ्ने व्यक्तिको भन्दा छिटो उठ्ने व्यक्तिको कम उमेरमै मृत्यु हुने सम्भावना हुने ३७ वर्ष लामो एक अध्ययनले देखाएको छ । यसअघिका अनुसन्धानले राति...

भारतका प्रधानमन्त्रीको राजकीय भ्रमण, भारत–अमेरिका व्यापार सम्बन्धमा काम गर्ने अवसर

वासिङ्टन डीसी। अमेरिकी प्रतिनिधि अमी बेराले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री...

रुस–अष्ट्रेलिया विवाद उत्कर्षमा

अष्ट्रेलिया । नयाँ राजदूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ । अष्ट्रेलियाको संसद् नजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सुरक्षा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणका काम...

मृत घोषित महिला पाँच घण्टापछि जीवित

बाबाहोयो (इक्वेडोर) । चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् । इक्वेडोरको बाबहोयो सहरकी सेवा निवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी...

एमएच३७० बारे ठट्टा : कमेडियनलाई खोज्न मलेसियाले माग्यो इन्टरपोलको सहयोग, सिंगापुरले माफी माग्यो

न्यूयोर्क । हराइरहेको मलेसियन एयरलाइन्सको एमएच३७० विमानबारे ठट्टा गर्ने न्यूयोर्कमा रहेकी एक कमेडियनलाई खोज्न मलेसियाले इन्टरपोलको सहयोग मागेको छ । सिंगापुरमा हुर्किएकी अमेरिकी नागरिक जोसेलिन चीयामाथि उत्तेजना फैलाउने तथा आपत्तिजनक अनलाइन कन्टेन्टसम्बन्धी कानुनअन्तर्गत छानबिन...

रुसद्वारा शत्रुको पनडुब्बीमाथि आक्रमण

एजेन्सी । रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ। फ्रिगेट मार्शल शापोश्निकोभ र दुई ठूला पनडुब्बी विरोधी जहाजहरू एडमिरल...

RECENT POSTS

HOT NEWS