इटालीका पूर्व प्रधानमन्त्री बर्लुस्कोनीको निधन
रोम । इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो।
उहाँ रक्त क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । स्वास्थ्य परीक्षणका लागि उहाँलाई शुक्रबार...
अमेरिका जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने
पेरिस । संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा वासिङ्टनले आफ्नो सदस्यता समाप्त गरेको लामो विवादको अन्त्य गर्दै यस वर्षको जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने योजना बनाएको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक निकायले सोमबार घोषणा गरेको छ...
अमेरिका युनेस्कोमा पुनः सहभागी हुने
काठमाडौं । अमेरिका आगामी जुलाईदेखि युनेस्कोमा पुनः सहभागी हुने भएको छ । संयुक्त राष्ट्रसंघको उक्त संगठनले प्यालेस्टाइनलाई सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा सन् २०१७ मा डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले सदस्यता त्याग्ने निर्णय गरेको थियो ।
तर,...
साउदी अरबमा सुरक्षा अधिकारीको हत्या अभियोगमा तीन जनालाई मृत्युदण्ड
रियाद । साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ ।
एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्,...
अन्तरिक्षमा उत्पादित सौर्य ऊर्जाको बिजुलीसमेत पृथ्वीमा ल्याउन वैज्ञानिकहरू सफल
एजेन्सी । पृथ्वीमा सूर्यको ताप तथा प्रकाशबाट ऊर्जा प्राप्त हुन्छ । त्यसलाई सौर्य ऊर्जा भनिन्छ । विश्वमा प्रयोग भैरहेको कुल बिजुलीको ३.६ प्रतिशत हिस्सा सौर्य ऊर्जाबाट उत्पादन भैरहेको छ ।
तर अब पृथ्वीमा मात्र होइन...
भारतमा कारको ठक्करबाट चार नेपालीको मृत्यु
धनगढी । भारतमा कारको ठक्करबाट स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको छ।
भारतको उत्तराखण्डअन्तर्गत बनबासा नजिकैको चकरपुरमा कारले ठक्कर दिँदा एकै परिवारका ४ जनाको ज्यान गएको हो।
कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर...
चीनमा एक किशाेरीले परिवारकाे बचत रकम माेबाइल गेममा सकिन्
एजेन्सी । मध्य चीनको हेनान प्रान्तमा १३ वर्षीया एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण परिवारको सम्पूर्ण बचत रकम सकिएकाे छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार नाम सार्वजनिक नगरिएकी ती किशोरीले आमाको बैंक खाताबाट...
ट्रम्पविरुद्ध राष्ट्रपति पद छोडेपछि गोप्य दस्तावेजहरु अनधिकृत रुपमा आफैंसँग राखेको अभियोग
वासिंगटन डीसी- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध राष्ट्रपति पद छोडेपछि गोप्य दस्तावेजहरु अनधिकृत रुपमा आफैंसँग राखेको अभियोग लागेको छ।
अनधिकृत रुपमा महत्वपूर्ण एवं गोप्य दस्तावेज आफैंसँग राखेको आरोप र उक्त अभियोगमा उनलाई पक्राउ गर्न सकिने बीबीसीले...
डढेलोले उत्तर अमेरिकामा दशौँ लाख मानिस प्रभावित
काठमाडौं । उत्तर अमेरिकाका दशौँ लाख मानिस वायु प्रदषणको शिकार भएपछि उनीहरुलाई एन–नाइन्टी फाइभ मास्क लगाउन आह्वान गरिएको छ।
न्युयोर्कमा हिजोदेखि निःशुल्क मास्क वितरणसमेत सुरु गरिसकेको बीबीसीले जनाएको छ। जो–कोहीले पनि गुणस्तरीय मास्क लगाएर मात्र बाहिर...
एन्फाले महिला विश्वकप फुटबलको टिकट भागबण्डा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने महिला विश्वकप फुटबलको टिकट भागबण्डा गरेको छ ।
फिफाले एन्फाले महिला विश्वकपको अष्ट्रेलियामा हुने खेलका १२५ वटा र न्युजिल्याण्डका १०५ गरी कुल २३० वटा...
























