सात वर्षपछि फेरि खुल्यो रियादमा इरानी दूतावास

रियाद । करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः सुमधुर बन्न लागेको हो । चिनियाँ मध्यस्थतामा...

चारदिने भारत भ्रमणमा जर्मनका रक्षामन्त्री पिस्टोरियस

भारत । जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस भारतमा रहेका छन् । रक्षामन्त्री बोरिस चारदिने भारत भ्रमणका क्रममा मंगलबार नयाँ दिल्ली आएका हुन् । उनले भारतीय समकक्षी राजनाथ सिंहसँग नयाँ दिल्लीमा द्विपक्षीय वार्ता गरेका छन् । बैठकमा...

सावधान फेसबुकमा यस्ताे मेसेज आएमा ? लिंक नखोल्नु हाेला

फेसबुकमा पछिल्लोपटक ह्याकरहरुले एक नयाँ ठगी अर्थात् स्क्याम सुरु गरेका छन् । यसमा ह्याकरहरुले एउटा लिंकको मद्दतले प्रयोगकर्ताका व्यक्तिगत जानकारी तथा पैसासमेत चोरी गर्ने गरेका छन् । Look Who Just Died नामक स्क्यामका बारेमा अष्ट्रेलियाले...

आजदेखि एप्पलको वर्ल्ड वाइड डेभलपर सम्मेलन

 आइफोन निर्माता कम्पनी एप्पलको वर्षकै सबैभन्दा ठूलो इभेन्ट आजदेखि सुरु हुँदैछ । नेपाली समय अनुसार एप्पलको वर्ल्ड वाइड डेभलपर सम्मेलन राति १०ः१५ बजे सुरु हुनेछ । यो कार्यक्रमसँगै कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि नयाँ सफ्टवेयर अपडेट...

भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा

बालासोर । शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले भारतमा दशकौंपछि भएको घातक रेल दुर्घटनाको कारण सिग्नल प्रणालीसँग जोडिएको...

अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

काबुल । अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेको तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेको छ । “तालिबानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तर्राष्ट्रिय जगत्सँग संलग्न हुन...

इटालीले साउदी अरबलाई हतियार बिक्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय

एजेन्सी । इटालीले साउदी अरबलाई हतियार बिक्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकपछि इटाली सरकारले विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो । इटालीले सन् २०१९ र २०२० मा साउदी...

सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार

एजेन्सी । संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरसः पालना हुनुपर्ने सर्त अघि सारेको छ। साउदी अरबमा बुधबार भएको वार्ताबाट सुडानी सेना बाहिरिएपछि...

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

सोल । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको छ ।  उत्तर कोरियाको...

इटालीको म्यागियोर तालमा डुङ्गा दुर्घटना

रोम । इटालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा  चार जनाको मृत्यु भएको छ । बीस जनाको सकुशल उद्धार गरिएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीलाई उद्धृत गर्दै केबल न्युज नेटवर्क (सीएनएन)ले जनाएको...

RECENT POSTS

HOT NEWS