अमेरिकामा ऋणको सीमा बढाउन सैद्धान्तिक सम्झौता
न्यु योर्क । अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार सैद्धान्तिक सम्झौता गरेका छन्।
यो सहमति एक महत्वपूर्ण कदम हो र यसले आवश्यक सम्झौताको प्रतिनिधित्व गर्दछ, अमेरिकी...
मान्छेको दिमागमा ‘चिप’ राखेर परीक्षण गर्न न्युरालिंकले पायो अनुमति
काठमाडौं । एलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा परीक्षणका लागि चिप राख्न अनुमति पाएको छ । कम्पनीले शुक्रबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)बाट स्वीकृति पाएको जनाएको हो ।
मस्तिष्कमा कम्प्युटरसँग अन्तरक्रिया गर्न सक्ने चिप राखेर पक्षघात...
सुडानी सत्ताको लडाइका कारण इजिप्टमा विस्थापित
एजेन्सी । द्धमा आफ्नो लाभ देख्ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाइका कारण इजिप्टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना गर्नुपरेको छ।
सीमामा पर्खिरहेका सयौं शरणार्थी परिवारमध्ये केहीसँग...
कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित
बोगोटा, कोलम्बिया । दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट बञ्चित भएका छन् ।
मध्याह्नदेखि नै काका र भाले डेल काउकाको पश्चिमी क्षेत्रमा “प्राकृतिक ग्यास सेवामा पूर्ण प्रतिबन्ध’ लगाइएको ‘युटिलिटी ग्यासेस डे ओक्सिडेन्ट’ले...
भारतमा उद्घाटन नहुँदै संसद भवन विवादमा तानिए
एजेन्सी । भारतले नयाँ संसद भवन बनाएको छ। निर्माण सुरू भएको तीन वर्षमै चार तले भवन तयार भएको हो। यो भवनको डिजाइनदेखि निर्माणसम्मको सबै काम भारतीय कम्पनीहरूले गरेका हुन्। भवन त्रिकोणात्मक आकारमा बनेको छ।
भारतीय सञ्चारमाध्यमहरूका...
साम्राज्यवादको होड थियो प्रथम विश्वयुद्ध
प्रथम विश्वयुद्ध देशहरूबीचको लडाइँ मात्र थिएन, यो साम्राज्यवादीबीच वर्चस्वको सङ्घर्ष पनि थियो। बेलायत, फ्रान्सजस्ता पश्चिम युरोपका साम्राज्यवादीको विश्वमा अन्यत्र कैयौँ उपनिवेश थिए भने अस्ट्रिया–हङ्गेरी र रुसजस्ता पूर्वी युरोपका साम्राज्यवादीले जमिन जोडिएका युरोपेली तथा उत्तर...
Hundreds of newly discovered species under threat in Mekong region
Nearly 400 species only just discovered in Asia’s Greater Mekong region could soon become extinct due to loss of habitat caused by human activity, the World Wildlife Fund (WWF) warned in a report.
The discoveries...
अन्तरिक्षमा पहिलो पटक अरबी महिला बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगिन्
एजेन्सी । अन्तरिक्षमा जाने पहिलो अरबी महिला रेयाना बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुग्नुभएको छ ।
अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन–९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जनामध्ये रेयाना बर्नावी एक हुनुहुन्छ...
गयानाको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु
जर्जटाउन, गुयाना, गयानाको एक विद्यालयमा आइतबार भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
“यो ठूलो विपत्ति हो । यो भयानक छ, यो दर्दनाक छ,” दक्षिण अमेरिकी राष्ट्र युयनाका राष्ट्रपति इरफान अलीले स्थानीय समय...
पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जलि
नयाँदिल्ली । कांग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलिका शब्द लेख्नुभएको छ । पूर्व प्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उहाँका सुपुत्र राहुलले पिताजीलाई सम्झँदै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
“बाबा,...

























