लोयल्टी टापुमा ७.७ रिक्टर स्केलको भूकम्प

बेइजिङ । बेइजिङ समय शुक्रबार बिहान १०ः५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ । सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १०...

नेपालको व्यापार वृद्धिका लागि एडिबीको ३० करोड डलर

मनिला । एसियाली विकास बैङ्क (एडिबी)ले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका...

राफेल नाडाल विश्व टेनिसका कीर्तिमा नखलाडी

काठमाडौं । विश्व टेनिसका महान खेलाडीमध्ये एक हुन्, राफेल नाडाल । उनी विश्व टेनिसका कीर्तिमानी खेलाडी पनि हुन् । पुरुष एकलतर्फ सबैभन्दा बढी ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने कीर्तिमान स्पेनिस खलाडी नाडाल र सर्बियन खेलाडी...

जेष्ठ १५ गते १६ औं गणतन्त्र दिवस बनाउन सबै जिल्ला कमिटीलाई परिपत्र

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गणतन्त्र दिवस बनाउन ७७ जिल्ला कमिटीलाई परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार जेष्ठ १५ गते १६ औं गणतन्त्र दिवस बनाउन सबै...

पूर्वप्रधानमन्त्री राजपाक्षमाथिको यात्रा प्रतिबन्ध हट्यो

कोलम्बो । श्रीलङ्काको एक अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ । लङ्कन समाचार संस्था न्युज फर्स्टका अनुसार पूर्व प्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री पवित्र वान्नियारच्ची र पूर्व प्रान्तीय...

नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन

काठमाडौँ । नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा  पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै अवलोकन गरका छन् । सो अवसरमा एमएसआई...

भारतका तहब्बुर राणा सुपुर्दगी गरेपछि अमेरिकामा पक्राउ

काठमाडौं । सन् २००८ मा १६६ जनाको ज्यान जाने गरी भारतको मुम्बईमा भएको आक्रमणका एकजना आरोपी तहब्बुर राणालाई अमेरिकाले भारत सुपुर्दगी गर्ने भएको छ । अमेरिकाको क्यालिफोर्नियाको एक अदालतले बुधबार ६२ वर्षीय राणालाई भारत सुपुर्दगी...

मोचा आँधीमा परी म्यान्मामा ८१ जनाको मृत्यु

नेपिट । म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन्...

म्यान्मामा २६.४ केजी हेरोइन बरामद

याङ्गुन । म्यान्माको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ । अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६.४ किलोग्राम हेरोइन बरामद गरेको लागुऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार उल्लेख गरेको गरेको छ। गोप्य सूचनाका आधारमा लागुऔषध...

भारतपेका पूर्व प्रबन्ध निर्देशक अश्नीर ग्रोभर विरुद्ध १ अर्ब २८ करोड ठगीको मुद्दा

काठमाडौं । दिल्ली पुलिसको अपराध शाखाले भारतपेका पूर्व प्रबन्ध निर्देशक तथा सहसंस्थापक अश्नीर ग्रोभर र उनीकी श्रीमती माधुरी जैन ग्रोभर विरुद्ध मुद्दा दायर गरेको छ । गत वर्ष ८१ करोड भारु (एक अर्ब २८...

RECENT POSTS

HOT NEWS