बसले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

सिराहा / नरहा गाउँपालिका-५ स्थित चोहर्वास्थित सडकमा ना.४ ख ९२४१ नम्बरको बसले लु.१६ प ४४४१ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिरहा नगरपालिका-३ रमौल बस्ने २९ वर्षीय...

मोटरसाइकल दुर्घटनामा दुई घाइते

काठमाडौं / त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरस्थित सडकमा शनिबार दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। चोभारतर्फबाट आउँदै गरेको प्रेदश ३-०१-०२२च३१९० नम्बरको गाडीले बल्खुबाट कीर्तिपुरतर्फ जाँदै गरेको बा ९० प ११६९ नम्बरको मोटरसाइकललाई त्रिवि परिसरस्थित ल्याब्रोटरी...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

नबलपरासी / बिनयी त्रिबेणी गाउँपालिका-२ दाउन्नेस्थित सडकमा ना.३ त ९१६२ नम्बरको ट्रयाक्टरको ईन्जिनको भाग र टेलरको भाग भाँचिएर मंगलबार बिहान दुर्घटना हुँदा ट्रयाक्टर चालक सोही स्थान बस्ने ४० वर्षीय प्रेम बहादुर लामाको ट्याक्टरले च्यापीएर...

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

गलकोट / बागलुङमा छुट्टाछुट्टै घटनामा परी तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका-१ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । साथै काठेखोला गाउँपालिका-८ लेखानी घर भइ रामरेखा आफन्त सीता विकको...

एकै परिवारका ४ भारतीयको मृत्यु

रुपन्देही / आफैँले जम्मा गरेको कवाडको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ । कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन,...

सवारी दुर्घटनामा परी २ को मृत्यु

धनुषा / गणेशमान चारनाथ नगरपालिका-६ स्थित सडकमा स.१ च.१८५८ नम्बरको पिकअप गाडीले बुधबार बिहान बा.६४ प ३०४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक धनुषा गणेशमान...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

काठमाडौं / दैलेख, भगवतीमाई गाउँपालिका-४ मन्घरस्थित सडकमा भे.१ त ९७७० नम्बरको ट्याक्टर शुक्रवार बिहान बाटोबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५ कट्टी बस्ने २० वर्षीय भिम बहादुर विकको...

स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, ११ विद्यार्थी घाइते

मोरङ / मोरङ जिल्लाकाे रंगेलीमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अाज  बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस  दुर्घटना भएको हो। दुर्घटनामा सहचालकसमेत रहेका बसधनी...

कारको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं / तारकेश्वर नगरपालिका-५ मुड्खु भन्ज्याङमा बा.३ च ४०६४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेको करिब ५५ वर्षीय पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ...

त्रिभुवन विमानस्थलमा दुई विमान ठोक्किए

काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फका दुई विमान एक आपसमा ठोकिएका छन् । सोमबार बिहान दुई जहाज ठोक्किएका हुन् । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार जनकपुर उड्न लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति...

RECENT POSTS

HOT NEWS