ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले दिँदैन : रामचन्द्र पौडेल

चितवन - कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने जनाएका छन् । बिहीबार बिहान नारायणगढ क्षेत्रपुरमा नेपाल प्रेस युनियन चितवन शाखालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले...

कुलोले दियो खुसी

सल्यान । वनगाड कुपिण्डे नगरपालिकाका किसान टङ्कबहादुर राना पक्की सिँचाइ कुलोबाट आएको पानीले खेती गर्न पाउँदा निकै खुसी हुनुहुन्छ । पहिले कच्ची कुलोबाट पानी चुहिने समस्या मात्र होइन, हरेक पटक कुलो सफा गर्न जानुपर्ने...

रेलमार्गको अध्ययनमै अलमल

काठमाडौं / निकै चर्चा पाएका दुई रेलमार्ग काठमाडौँ -रक्सौल र केरुङ-काठमाडौँको विस्तृत अध्ययन अझै अघि बढ्न सकेको छैन । व्यापारिक रुपमा चीन र भारत जोड्ने भएकाले उक्त मार्गलाई महत्त्वपूर्ण रुपमा हेरिए पनि अध्ययनमा अलमल देखिएको...

दाहाल–नेपाल केन्द्रीय कमिटी बैठकः नयाँ सरकार गठनमा खुला छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको छ । समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य...

निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रलाई १ अर्ब ८ करोड बजेट निकासा

काठमाडौं । अर्थ मन्त्रालयले ११३ ओटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रूपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य...

गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ, आठ हजार १९० रोपनी जग्गा मिचियाे

काठमाडौं । सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ हजार १९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको छ । गत जेठ २०...

तीन दिनसम्म चल्ने पृतनापति सम्मेलन सुरु

काठमाडौं । नेपाली सेनाले पृतनापति सम्मेलन आजदेखि सुर गर्ने भएको छ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल हुने सेनाले जनाएको छ । महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर आयोजना...

दोभान बजारमा आगलागी हुँदा ७९ परिवार विस्थापित

ताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा मंगलबार बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार आगलागीका कारण ४७ घर...

प्रन्ध वर्षपछि फरार अभियुक्त पक्राउ

दैलेख - बहुविवाह मुद्दामा  फरार अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा  दैलेख  नारायण नगरपालिका–६ का  टेकराज केसी र उनकी  कान्छी श्रीमती तृती केसी रहेका छन् । बहुविवाह कसुरमा दैलेख जिल्ला अदालतले २०६२...

कलाकार राष्ट्रका अमूल्य निधि : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार राष्ट्रका अमूल्य निधि र सम्पदा भएकाले तइमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले स्रष्टाहरुलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्नुहुँदै नेपाली सङ्गीतमा...

RECENT POSTS

HOT NEWS