नेपालमा आज भारतबाट खोप आउने
काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । खोपको पहिलो खेप बिहीबार नेपाल आइपुग्नेछ ।
नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइनेछ । भारतले...
महामारीका कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पुर्याउने तयारी
काठमाडौं । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु(याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा,...
अव हाम्रो पात्रोमै च्याट, अडियो र भिडिओ कल गर्न मिल्ने
काठमाडौं । ह्वाट्सएपको नयाँ नीतिका कारण थुप्रै प्रयोगकर्ताले अन्य सुरक्षित विकल्पको खोजी गर्न थालेका छन् । यसैक्रममा अन्तर्राष्ट्रिय बजारमा सिग्नल एपको चर्चा चुलिएको छ ।
विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट कम्पनीका सीईओ एलन...
नाट्य सम्राटकाे समर कुञ्ज अब पुरानै शैलीमा
काठमाडौं । नाट्य सम्राट बालकृष्ण सम जन्मनुभएको ज्ञानेश्वरस्थित ‘समर कुञ्ज’लाई पुरानै शैलीमा संरक्षण कार्य अगाडि बढाइएको छ । बालकृष्ण सम शैक्षिक गुठीमार्फत काठमाडौं विश्वविद्यालयले संरक्षण कार्य अगाडि बढाएको हो ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ...
६ महीनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा जान बाध्य
काठमाडौं। स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो ।...
सर्वोच्चलाई नटेर्दै निर्वाचनको तयारी !
काठमाडौं । अहिले सरकार निर्वाचनको तयारीमा लागेको छ । विशेषगरी गृहमन्त्रालयले त्यसको तयारी प्रभावकारी रुपमा अगाडि बढाएको छ ।मन्त्रालयले निर्वाचनको संयोजन गर्ने जिम्मेबारी सहसचिव चक्रबहादुर बुढालाई दिएको छ भने नेपाल प्रहरीले एआइजी विश्वराज पोखरेललाई...
पुसमा राजस्व संकलन कमजोर
काठमाडौं । सरकारको मुख्य आम्दानीको स्रोतका रूपमा लिइने राजस्व संकलन पुस महिनामा पनि कमजोर देखिएको छ । कोभिड–१९ को संक्रमणपछि राजस्व संकलनमा उतारचढाव आइरहेका बेला पुसमा समेत राजस्वका सूचकांकले लक्ष्य भेट्न सकेन ।
महालेखा नियन्त्रक...
काेभिड १९ विरूद्वकाे भ्याक्सिनमा भारतले सघाउने
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताएका छन्।
शनिबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले...
भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरू
नयाँदिल्ली। भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नुभएको हो । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ ।
अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको...
जनकपुर–जयनगर रेल सञ्चालनमा आउने
काठमाण्डौ। माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
कम्पनीका महाप्रबन्धक गुरु...

























