इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन्...

एक महिनामा ५३८ मिटर सुनकोसी मरिन डाइभर्सन

राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ। टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको एक महिनाको अवधिमा मङ्गलबारसम्म ५३८ मिटर सुरुङ खनिएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको...

सशस्त्रको चुनावकेन्द्रित हटलाइन सेवा

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट आइतबार बाहिनी, गण तथा गुल्म कमान्डहरूलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन...

खाद्यान्न आयातमा कमी

काठमाडौं ।  प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक...

तीव्र गतिमा सवारी चलाए अव सचेतना कक्षा अनिवार्य

काठमाडौं । अब तीव्र गतिमा सवारीसाधन चलाए सचेतना कक्षा लिनुपर्ने भएको छ । यसअघि तीव्र गतिमा सवारी चलाए जरिमाना मात्र हुने गरेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी १५ मंसिरदेखि तीव्र गतिमा...

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

काठमाडौं । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा...

इन्टरनेट विस्तारमा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च

काठमाडौं। देशैभर ब्रोन्डब्यान्ड इन्टरनेट विस्तार गर्न सञ्चालित विभिन्न परियोजनामा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ । ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने, इन्टरनेट जडान गर्ने र निश्चित समयसम्मका लागि मर्मतसम्भार सेवासमेत दिने गरी सञ्चालित ती...

जहिल्यै कुर्सी रित्तै

कालिकोट । जिल्ला शिक्षा तथा समन्वय इकाई कालिकोट कार्यालयमा व्यापक अनियमितता पाइएको छ । २० साउन २०७९ मा बसेको द्वन्द्वपीडित शिक्षकको पदस्थापना तथा पुनर्बहालीबारे बसेको बैठकमा उपस्थित ९ शिक्षकको कार्यालय प्रमुख चन्दप्रकाश अधिकारीले किर्ते...

अघिल्लो निर्वाचनको बाचा र आश्वासन सम्झदै चिया मजदुर

इलाम । देउमाई नगरपालिका–३ का ढाकाराम अधिकारी चिया मजदुर हुन् । उनको दैनिकी चिया टिपेर, बेचेर बित्छ । ‘१–२ पैसा हुन्छ’ कि भन्ने आशमा चिया मजदुरी गरिरहेका छन् । मजदुरीबाट आएको पैसाले छोराछोरी पढाउनदेखि घरखर्च...

मतदाता रिझाउन शिक्षामा महत्त्वाकाङ्क्षी योजना

काठमाडौं । शिक्षा क्षेत्रको विकासका लागि तत्काल सम्भव नदेखिए पनि राजनीतिक दलले मतदाता रिझाउन महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीमा जुटेका उनीहरूले घोषणापत्रमार्फत अघि सारेका शिक्षा विकासका...

RECENT POSTS

HOT NEWS