मेलम्ची बजार बगरमा परिणत
सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्गा तामाङ र उनकी...
दैनिक उपभोग्य वस्तुको आपूर्ति करीब ६० प्रतिशत मात्र
काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ देखि लागू गरिएको निषेधाज्ञा मंगलवारदेखि केही खुकुलो बनाइएको भए पनि दैनिक उपभोग्य वस्तुको आपूर्तिमा अझै सुधार हुन सकेको छैन, जसले गर्दा यस्ता वस्तुको आपूर्ति अहिले करीब ६० प्रतिशतमा...
विनियोजित बजेट खर्च नहुने पुरानो रोग चालू आर्थिक वर्षमा पनि दोहोरियाे
काठमाडौं । नयाँ बजेट घोषणा गर्दा विगतदेखि नै अर्थमन्त्रीहरूले कार्यान्वयनमुखी बजेट ल्याएको दाबी गर्दै आए पनि विनियोजित बजेट खर्च नहुने पुरानो रोग चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि दोहोरिएको छ ।
बजेट खर्च समयमै...
विण्डोज टेनमा ‘विण्डोज हेलो’ फिचर कसरी प्रयोग गर्ने ?
काठमाडौं । यदि तपाईंको विण्डोज टेन ल्यापटपमा ब्युल्ट ईन क्यामेरा र फिङ्गरप्रिन्ट रिडर छ भने ल्यापटपले ‘विण्डोज हेलो’ लाई सपोर्ट गर्दछ । यति भन्दै गर्दा तपाईंको मनमा आखिर विण्डोज हेलो के हो भन्ने लाग्न...
भारतले महाकालीमा बलमिच्याइँ
लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको नेपाली भूभाग वर्षौंदेखि अतिक्रमण गरेको भारतले दार्चुलास्थित महाकाली नदी क्षेत्रमा बारम्बार हेपाहा प्रवृत्ति र बलमिच्याइँका घटना दोहोर्याएको दोहोर्यायै छ ।
खासगरी महाकालीको प्राकृतिक बहावलाई असर पार्ने र नदीको धार नेपालतर्फ धकेल्ने खालका...
सातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै
काठमाडौं। सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने प्रावधान...
तेस्रो लहरको कोरोना संक्रमण बालबालिका बढी प्रभावित हुने
काठमाडौं । सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने...
सरकारकाे चालू खाता २ खर्ब ४७ अर्बले घाटा
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को १० महिनामा कुल आन्तरिक कर्जा वढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १४.३ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी...
आजदेखि नयाँ शैक्षिक सत्र देशभर प्रारम्भ
काठमाडौं । विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु गरिने...
देशका १७ वटा जिल्लामा निषेधाज्ञा थप
काठमाडौं । कोरोना नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ ।
थपिएका १७...
























