‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञा कारण अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६ को बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित...

विद्युतीय सवारी साधनलाई कर छुट

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई अन्तःशुल्क खारेज र कर छुट गरेपछि व्यवसायीहरू लगानी गर्न उत्साहित भएका छन् । अन्तःशुल्क खारेजसँगै, अनुदानको व्यवस्था पनि हुने भएपछि सार्वजनिक तथा निजी विद्युतीय...

संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार

बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार गरेको छ । उक्त विधेयकमा दण्डजरिवानालाई विशेष जोड दिइएको छ । विधेयकको मस्यौदा मन्त्रिपरिषदबाट पारित भई सदनमा पठाइसकिएको छ । आइतबारको...

निषेधाज्ञा थपिने तर ‘मोडालिटी’ भने परिवर्तन हुने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा लम्बिइने तर, कति साताको लागि लम्बिइने त्यसको बारे कुनै निर्याण नभएको बताउनुभएको छ । जिल्ला...

उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः एक सता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । गत १६ बैशाखदेखि जारी निषेधाज्ञाको पछिल्लो थप म्याद ३१ जेठमा सकिँदैछ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच पुनः...

चार्जिङ स्टेसन निर्माणकाे थालनी

काठमाडौं । विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ । सर्भेलगायतका प्रारम्भिक काम सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत चैतमा निर्माणको सम्झौता भएको थियो । निर्माण जिम्मा पाएको...

एमाले दोस्रो तहका नेताकाे प्रयास अझै असफल

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन जारी गरेको वक्तव्यलाई माधवकुमार नेपाल समूहले अस्पष्ट र जालझेलपूर्ण भन्दै अस्वीकार गरेपछि दुवै पक्षका दोस्रो तहका नेताहरू फेरि विवाद मिलाउने भन्दै भेटघाट...

सातै वटा प्रदेशमा खोप अभियान

काठमाडौं । सरकारले मंगलबारदेखि सातै वटा प्रदेशमा खोप अभियान शुरू गरेको छ । तर, कतिपय ग्रामीण भेगका स्वास्थ्य चौकीहरूमा केवल २०, २५ र २७ मात्रा खोप पठाएर स्वास्थ्य क्षेत्रकै बदनामी गरेको भन्दै खोप केन्द्रमा...

देशकाे सातै प्रदेशमा सत्ताको रमिता

काठमाडौं । संविधानसभाबाट निर्मित संविधानले संघीयता लागू गर्दा सर्वसाधारण उधुमै हौसिएका थिए। सेवाको विकेन्द्रीकरण यसको मर्म थियो। ‘गाउँ–गाउँमा सिंहदरबार’ पुर्‍याउने राजनीतिक दलहरूको घोषणा यथार्थमा सार्थक भएको ठानेका थिए। तर, जब यो कार्यान्वयनमा गयो, खासगरी...

संक्रमित संख्या घटे पनि जोखिम कायम

काठमाडौं । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह...

RECENT POSTS

HOT NEWS